रौतहट, ३ भाद्र । नेपालबाट भारतमा अवैध रुपमा रक्सी पुर्याउने एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
गएको साउन १६ गते विहान ३ बजेको समयमा एउटा बोलेरो र ५ वटा मोटरसाइकलमा सौफी लोड गरी भारतमा लैजाँदै गरेको अवस्थामा रौतहट ईशनाथ नगरपालिका वडा नं. ४ ठुलो लतमरी चौकमा ल्ी(ण्ठ(ठद्दघट भारतीय नम्बरको प्लेटको बोलेरो गाडी र नम्बर नखुलेको ५ (पाच) वटा मोटेसाईकल पक्राउ गर्ने क्रममा फरार भएका सौफी रक्सीको साहू ईशनाथ नगरपालिका ४ निवासी उपेन्द्र साहलाइ पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया