उदयपुर, ८ माघ । रौतामाई गाउँपालिका–८ तल्लोखुट्टेस्थित दुर्गा मगरको घरमा मंगलबार दिउँसो आगलागी हुँदा अन्नपात, सुन, चादीका गरगहना लगायतका सरसामान जलेर करिब १८ लाख ६९ हजार ८ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया