कैलालीमा लगातारको हुस्सु

समाचार

11/7/2019

कैलाली, २१ कार्तिक । कैलालीमा कार्तिकमै पुस माघमा जस्तो हुस्सु लाग्न थालेपछि चिसो बढेको छ । तिहारपछिदेखि लागेको बाक्लो हुस्सुले बाटो समेत नदेखिने भएको छ ।

हुस्सु र बिहानको चिसो हावाले जाडोयामको झल्को आएको महसुस हुन थालेको स्थानीयको भनाई छ । त्यसैगरी अहिलेदेखि नै हुस्सु लाग्दा भर्खर उम्रिएका तोरी खेती प्रभावित हुने भएकाले किसानहरु चिन्तित बनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ