मधेशी आयोगको विज्ञ सूचिमा दर्ताका लागि आह्वान

समाचार

8/1/2019

काठमाडौं, १६ साउन । मधेशी आयोगले विज्ञको सूचिमा दर्ताका लागि आह्वान गरेको छ ।  आयोग केन्द्रीय कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै आ.व २०७६/७७ मा संचालन गर्ने विविध गतिविधिका लागि विज्ञहरुको आवश्यकता पर्ने भएकोले विज्ञको सूचिमा दर्ताका लागि आह्वान गरेको हो ।

आयोगको ढाँचामा निवेदनसहित आवश्यक कागजात २१ दिन भित्र पेश गर्नुपर्ने जारी सूचनामा उल्लेख गरिएको छ । स्नात्तकोत्तर उत्तीर्णको प्रमाणपत्र, कार्य अनुभव पत्रसहित आयोगको केन्द्रीय कार्यालय ज्वागल, ललितपुरमा पेश गर्न आह्वान गरेको छ ।

र्ताका लागि निवेदनको ढाँचा आयोगको आधिकारिक वेभसाइटमा रहेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ