नवलपरासी, १० बैशाख । विप्लव नेतृत्वको नेकपा परित्याग गरी दुई जनाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
दीपककुमार घर्ती र पारसमणि गौतमले मंगलबार पार्टी परित्यागसहित प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालसमक्ष आत्मसर्मण गरेका हुन् ।
दुई सातादेखि दुवै जना जिल्ला प्रहरीको नियन्त्रणमा रहेका थिए ।
तपाईको प्रतिक्रिया