साढे पाँच लाखको औषधी बरामद

समाचार

10/1/2019

कैलाली, १३ असोज । कैलाली जिल्लाको भजनी नगरपालिका ३ मौरियाभाटबाट एपीएफ टोलीले करीब पाँच लाख ४९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ओरियनस कम्पनीको औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भजनीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ