सरकारी कार्यालयलाई उत्तरदायी भएर काम गर्न निर्देशन

समाचार

10/23/2018

विराटनगर, ६ कार्तिक । मोरङ्गका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सबै सरकारी कार्यालयलाई सेवाग्राहीप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिएका छन् ।

कार्यालय प्रमुखको सोमबारको नियमित बैठकमा उनले सेवाग्राहीमैत्री कार्यालय भएमा सुशासन र लोकतन्त्रप्रति आस्था एवं विश्वास बढ्दै जाने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ