सिरहा, १५ मंसिर । जिल्लाको कल्याणपुर नगरपालिका–१२ मा नेपाल कम्युनिष्ट पार्टी विजयी भएको छ ।
नेकपाका उम्मेद्वार दिलिप कुमार यादवले आठ सय २५ मतसहित विजयी प्राप्त गरेका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका प्रदिपकुमार महतोले छ सय ५४ मत प्राप्त गरेका छन् ।
यसैगरी, नेपाली कांग्रेसका राजकुमार मुखियाले छ सय १५, जनमत पार्टीका उम्मेदवार मो. अताउल रहमानलले एक सय ६० मत पाएका छन् ।
तपाईको प्रतिक्रिया