सुर्खेत, २१ भाद्र । कर्णाली प्रदेशमा पहिलो पटक दैलेखमा कृषि ज्ञानकेन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले दैलेखको नारायण नगरपालिकामा कृषि ज्ञानकेन्द्र दैलेखको औपचारिक उद्घाटन गरेका छन् ।
कृषिको आधुनिकीकरणसँगै बजारीकरणका लागि तथा बजेट कार्यान्वयनका लागि कार्यालय स्थापना गरिएको जनाइएको छ । कर्णालीको विकासका लागि सबैभन्दा पहिले सबैको चेतना परिवर्तन आउन आवश्यक रहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया