मोरङ, १६ साउन । विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट विभिन्न नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
विराटनगर, १६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
विराटनगर, १६ साउन । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् ।
जनकपुरधाम, १६ साउन । एसईईमा उत्तीर्ण गरेका नेपालका २२ जिल्लाका करिब १ सय ५० जना मुसहर समूदायका बालकालिकालाई मुसहर समूदायको समग्र उत्थान अभियान अन्तर्गत सम्मान गरिएको छ ।
ओबोर (वन बेल्ट वान रोड) ले सुरुमा नेपाललाई एलडीसीबाट उत्तीर्ण गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा जगाएको थियो, जुन कल्पना गरेजस्तै टेक अफ हुन नसक्दा अहिले लोप हुँदै गएको छ ।
काठमाडौं, १६ साउन । सय किलो सुन तस्करीको अनुसन्धानमा काभ्रेपलान्चोक जिल्ला प्रशासनबाट चिनियाँ नागरिकहरूले नागरिकता र राहदानी बनाएको खुलेको छ।
काठमाडौं, १५ साउन । समतामूलक समाज निर्माण महाअभियानको टिमले विगत ४६ दिनदेखि काठमाडौंमा धर्नामा बसेका आरती साहका परिवारलाई निःशुल्क चेकजाँच तथा ओषधि दिएको छ ।
काठमाडौं, १५ साउन । पर्वको आडमा मुस्लिम समुदायले हिन्दुहरुमाथि ज्यादती गरेको भन्दै राष्ट्रिय एकता अभियानले सोमबार माइतिघर मण्डलामा धर्ना दिएको छ।
कमल राज पौडेल देवकमल, बर्दिया, १५ साउन । बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि सास्ती भएको छ ।
महोत्तरी, १५ साउन । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको यही मंगलबार मटिहानीमा हुने भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ ।
काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।
मोरङ, १५ साउन । पथरी शनिश्चरे नगरपालिका–३ विकास टोल बस्ने ३२ वर्षीय राज कुमार तुम्बापोलाई १ थान कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, १५ साउन । कैलालीका विभिन्न ३ ठाउँबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कमल राज पौडेल देवकमल, बर्दिया, १५ साउन । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले के हामीलाई थाहा छ ? हाम्रो देशमा वैदेशिक शक्ति कहाँसम्म पुगिसकेको छ भन्दै देशबासीलाई सामाजिक संजाल फेसबुक मार्फत गम्भीर हुन अनुरोध गरेका छन् ।
जनकपुरधाम, १५ साउन । मधेश प्रदेश सरकारबाट डा.सीके राउतको जनमत पार्टीका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएका छन् ।
वीरगन्ज, १५ साउन । नेपालका लागि नेपाली पार्टी जिल्ला समिति पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन–पत्र बुझाइएको छ ।
रौतहट, १५ साउन । गौर हत्याकाण्ड पीड़ति संघर्ष समितिले आवह्न गरेको अनिश्चत अनिश्चतकालीन रौतहट बन्द कार्यक्रम हाललाइ स्थगीत गरेको छ ।
काठमाडौं, १५ साउन । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले जुम्लामा गरेको अनुसन्धानले ओखरको कलमी विरुवा उत्पादनमा ठूलो सफलता प्राप्त भएको छ ।
जनकपुरधाम, १४ साउन । रामकुमार महतो अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी र रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण भएको छ ।
वीरगन्ज, १४ साउन । नेपालका लागि नेपाली पार्टी जिल्ला समिति पर्साले गोपाल मण्डली वीरगन्जमा बृहत पार्टी प्रवेश कार्यक्रम र मोटरसाइकल रैली सम्पन गरेको छ ।
महोत्तरी, १४ साउन । जिल्लाको मटिहानीमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव विभिन्न कार्यक्रमका लागि साउन १६ गते मंगलवार आउने कार्यक्रम तय भएको छ ।
मोरङ, १४ साउन । लेटाङ नगरपालिका–६ सुकेचौरी बस्ने ६१ वर्षय राम कुमार तमाङसमेत ३ जनालाई गोरू काटेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही, १४ साउन । प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा सियारी गाउँपालिका–७ अमुवा बस्ने ३० वर्षीय लाल बहादुर थारु र ४० वर्षीय जित बहादुर थारुलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, १४ साउन । सुन्दरहरैचा नगरपालिका–९ बस्ने २७ वर्षीया महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।