काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सम्बन्धमा विशेष वा नियमित भन्ने छलफल करिब डेढ महिना चलेर अन्तत नियमित महाधिवेशनको तालिका सार्वजनिक भएको छ ।

सर्लाही । घरेलु तथा साना उद्योग कार्यालय, मलंगवा सर्लाहीका प्रमुख संजिप कुमार दुवे सरुवा हुदाँ पनि हाल सम सम्बन्धि कार्यालयमा उपस्थित भएको छैन ।

जनकपुरधाम । मधेश प्रदेश सरकारले मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरी प्रदेशसभामा दर्ता गर्ने तयारी गरेको बारेमा राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण गराएको छ।

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका –८ मा भएको घर भत्काएपछि घरधनी इन्दल यादव (सुधिर)ले न्याय र क्षतिपुर्तिको माग गरेका छन् ।

जनकपुरधाम । विश्वप्रसिद्ध धार्मिक तथा सांस्कृतिक पर्व विवाह पञ्चमी महोत्सव–२०८२ को अवसरमा नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा जनकपुरधाममा यस वर्ष पनि भव्य निःशुल्क सेवा शिविर अत्यन्तै प्रभावकारी भएको छ ।

भक्तपुर । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन भएको बताएका छन् ।

काठमाडौं । दलित, मुस्लिम, निषाद, थारु, मधेशी, आदिवासी जनजाति, महिला तथा अन्य उत्पीडित जनताको प्राकृतिक राजनीतिक एकताका रूपमा उभिएको संघीय गणतान्त्रिक गठबन्धनले आगामी निर्वाचनका लागि एकल चुनाव चिन्ह “बस छाप” लिएर निर्वाचन मैदानमा जाने निर्णय गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)ले जेनजी हत्यारा र भ्रष्टाचारीलाई कारबाहीको माग सहित सडक आन्दोलनमा उत्रिने निर्णय गरेको छ । आउँदो मंसिर १५ देखी पुस १५ गतेसम्म जेनजीकै अगुवाई अन्तक्रिया सहित प्रदर्शन गर्ने आजपाले जनाएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनको बलमा बनेको सुशीला सरकारले जेनजी आन्दोलनकारीलाई नै पक्राउ गर्नु, धरपकड गरेको प्रति आपती जनाएका छन् ।

काठमाडौं । कमन जेन–जी नेपालका अध्यक्ष विकेश साहले नेकपा (एमाले) नेता महेश बस्नेतलाई ‘तपाईहरु जस्तो लुट–भ्रष्टाचार र हत्या–आतंक’ आफूहरुको पेशा नभएको भन्दै कडा चुनौती दिएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मंसुरीले मुस्लिम महिलाका बिरुद्धमा प्रधाानमन्त्री सुशीला कार्कीले दिएको अभिव्यक्तिको कडा रुपमा आपती जनाउदै फिर्ता लिन माग गरेका छन् ।

अर्जुन कुमार साह, धनुषा । लुथरन वर्ल्ड फेडरेसन नेपाल (LWF) को आर्थिक सहयोग र ऋषिबंश एकता समाज नेपाल तथा लुथरन सामुदायिक कल्याण समाजको आयोजनामा सञ्चालित मुसहर समुदायको संस्थागत क्षमता अभिवृद्धि कार्यक्रमको मंगलवार संयुक्त अनुगमन गरिएको छ।

काठमाडौं । सिंहदरबार अगाडी आन्दोलनकारी जेनजी युवा र प्रहरीबीच धरपकड र धकेलाधकेली भएको छ ।

जनकपुरधाम । विवाह पंचमी महोत्सव–२०८२ को अवसरमा नेपाल–भारत खुला सिमा संवाद समूह र क्लोथ बैंक नेपालले संयुक्त रुपमा प्रत्येक जस्तै यस वर्ष पनि नेपाल तथा भारतबाट आएका श्रद्धालु भक्तजनका लागि निशुल्क सेवा शिविर संचालन गरेको छ।

काठमाडौं । जेनजी विद्रोहको जगमा अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी सुशीला कार्कीले उही जेनजी आन्दोलनकारीलाई भेटन अस्वीकार गरेकी छन् ।

काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सहभागिताका लागि निर्वाचन आयोगमा दल दर्ता गराइसकेको आम जनता पार्टी (आजपा)ले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा कमाण्डर तोक्दै निर्वाचनको आन्तरिक तयारीमा होमिएको छ ।

काठमाडौँ । गणेश कुमार मण्डलको अध्यक्षतामा ‘सार्वभौम नागरिक पार्टी’ नामक नयाँ राजनीतिक दल औपचारिक रूपमा दर्ता भएको छ ।

सर्लाही । संयुक्त नागरिक पार्टी (सनापा) को मधेश प्रदेश भेला सोमबार सर्लाहीको बयलवासमा सम्पन्न भएकोे छ ।

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष सुनील साहले नेपालमा हालै भएका राजनीतिक परिवर्तनको कारणले पनि गैर आवासीय नेपाली संघमा बृहत् एकता अत्यावश्यक भइसकेको बताएका छन्।

सिन्धुपाल्चोक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की सरकार र केपी ओलीले मुलुकलाई एकपछि अर्को गरेर नियन्त्रित अस्थिरताको भूमरीमा हालेको गम्भीर आरोप लगाएका छन् ।

सिरहा । लहान नगरपालिका–१ ट्राफिक चोकबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ४ किलो ४ सय ५० ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

‎काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ ।

काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतले विपद्पछिको कनेक्टिभिटीलाई सुदृढ गर्दै हेटौंडामा ७०–मिटर लामो मोड्युलर पुल तथा पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरु हस्तान्तरण गरेको छ ।

हेटौंडा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकको राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र गम्भीर संकटमा परेको बताएका छन् ।

काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि समय थप गरेको छ ।

ट्रेन्डिङ