काठमाडौं, २१ माघ । राष्ट्रिय मानवअधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारलाई प्राथमिकतामा राख्न आयोगका पूर्वसदस्य डा गौरीशङ्करलाल दासको अध्यक्षतामा ‘जेरियाट्रिक विज्ञ समूह’ गठन गरेको छ ।
धनुषा, २० माघ । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले विद्यालय भवन शिलान्यास गरेका छन् ।
वीरगञ्ज, २० माघ । सङ्घीय सरकारले ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित सेवाकेन्द्र अन्यत्र सार्ने निर्णय गरेपछि त्यस भेगका तीन हजारभन्दा बढी सेवाग्राही प्रभावित भएका छन् ।
पर्सा, २० माघ । पटेर्वासुगौली गाउँपालिका–४ बाट सोही ठाउँ बस्ने ३७ वर्षीय अर्जुन राउतलाई एअरगन र छर्रा १७ थान सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, २० माघ । नागरिक उड्डयन कार्यालय विराटनगरबाट ४ सय लिटर डिजल चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज, २० माघ । प्रदेश नं.२ को शान मुस्लिम समुदायबाट आएकी जन्नत खानले वीरगन्ज महानरगपालिकाको विरोध गरेकी छन् ।
काठमाडौं, २० माघ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताएका छन् ।
मोरङ, २० माघ । विराटनगर महानगरपालिका–८ बस्ने १० वर्षीया बालिका रुमती दासलाई जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २० माघ । पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यले भारतको उत्तरपूर्वी विभिन्न राज्यको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको छ ।
काठमाडौं, २० माघ । भारतले नेपाललाई यो वर्ष ११ अर्ब २० करोड रुपैयाँ (७ अर्ब भारू) बराबर अनुदान सहयोग दिने भएको छ ।
सिरहा, २० माघ । सिरहाको व्यापारिक नगरी मिर्चैयामा प्रदेश नं. २ को प्रथम प्रादेशिक औद्योगिक व्यापार मेला तथा प्रथम प्रदेशस्तरीय महोत्सव २०७५ हुने भएको छ ।
रौतहट, १९ माघ । नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाको ३२औं वार्षिक साधारण सभा राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालबामा शनिबार सम्पन्न भएको छ ।
चितवन, १९ माघ । कंकाली माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको तेश्रो दिन शनिबार बृहत खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
चितवन, १९ माघ । कंकाली माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरुले आफूहरुलाई पढाएका शिक्षक पशुपतिलाल कर्णका लागि घर बनाइदिने भएका छन् ।
महोत्तरी, १८ पुस । बर्दिबास नगरपालिका–७ प्रेमनगर बस्ने १० वर्षीय रन्जित पासवानको डुबेर मृत्यु भएको छ ।
काठमाडौं, १८ माघ । गत मंसिरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत झाडू बोकेर जनकपुर शहरको सफाइ गर्न जुटेका थिए । स्थानीय संघसंस्थाको सक्रियतामा जनकपुरमा सञ्चालन गरिएको ‘जनकपुर महासफाई अभियान’का क्रममा राउत झाडू बोकेर जनकपुरको सफाइ गर्न पुगेका थिए ।
मणि प्रसाद गैह्रे, कपिलवस्तु, १७ माघ । यशोधरा गाउँपालिका वडा नं ३ बडिलहवामा आर्थिक वर्ष २०७४/७५ मा निर्माण भएको सडकको सामाजिक परिक्षण सम्पन्न गरिएको छ ।
वीरगंज,१७ माघ । “प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं” भन्ने मुल नाराका साथ अहमयिा संघ नेपालले पर्सा जिल्लाको विन्दवासनी गाउँपालिका प्रसौनी भठ्ठामा ६ औं जालसा सालाना (बार्षिक समारोह) आयोजना गर्न लागेको जनाएको छ ।
कपिलवस्तु, १७ माघ । कपिलवस्तु जिल्लाको पश्चिम क्षेत्रमा रहेर तीन स्थानीय तहमा सेवा प्रदान गरिरहेको इलाका प्रशासन कार्यालय चन्द्रौटाले द्रुत राहदानी सिफारिश शुरु गरे पछि पश्चिम क्षेत्रका नागरिकलाई सहज भएको छ ।
बुटवल, १७ माघ । एनसेल टेलिकम सेवाले राज्यलाई ७२ अर्ब कर नतिरेको भन्दै आज अखिल ‘ ‘क्रान्तिकारी’ रुपन्देहीले कालो ब्यानरसहित विरोध सभा गर्दै तत्काल कर तिर्न र नतिरे टावरहरु ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।
विराटनगर, १७ माघ । मोरङमा आगामी फागुनदेखि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुुल्क पुु¥याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम फागुुनदेखि सुरु हुुने भएको हो ।
कोलकत्ता, १७ माघ । साहित्यकार एवं पत्रकार हिमांशु चौधरीलाई मिथिलाको सांस्कृतिक, सामाजिक र साहित्यिक विकासमा पु¥याएको योगदानको कदरस्वरूप मैथिली प्रतिबद्धता सम्मान प्रदान गरिएको छ ।