2/2/2019

महोत्तरी, १८ पुस । बर्दिबास नगरपालिका–७ प्रेमनगर बस्ने १० वर्षीय रन्जित पासवानको डुबेर मृत्यु भएको छ ।

2/1/2019

काठमाडौं, १८ माघ । गत मंसिरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत झाडू बोकेर जनकपुर शहरको सफाइ गर्न जुटेका थिए । स्थानीय संघसंस्थाको सक्रियतामा जनकपुरमा सञ्चालन गरिएको ‘जनकपुर महासफाई अभियान’का क्रममा राउत झाडू बोकेर जनकपुरको सफाइ गर्न पुगेका थिए ।

2/1/2019

मणि प्रसाद गैह्रे, कपिलवस्तु, १७ माघ । यशोधरा गाउँपालिका वडा नं ३ बडिलहवामा आर्थिक वर्ष २०७४/७५ मा निर्माण भएको सडकको सामाजिक परिक्षण सम्पन्न गरिएको छ ।

2/1/2019

वीरगंज,१७ माघ । “प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं” भन्ने मुल नाराका साथ अहमयिा संघ नेपालले पर्सा जिल्लाको विन्दवासनी गाउँपालिका प्रसौनी भठ्ठामा ६ औं जालसा सालाना (बार्षिक समारोह) आयोजना गर्न लागेको जनाएको छ ।

2/1/2019

कपिलवस्तु, १७ माघ । कपिलवस्तु जिल्लाको पश्चिम क्षेत्रमा रहेर तीन स्थानीय तहमा सेवा प्रदान गरिरहेको इलाका प्रशासन कार्यालय चन्द्रौटाले द्रुत राहदानी सिफारिश शुरु गरे पछि पश्चिम क्षेत्रका नागरिकलाई सहज भएको छ ।

2/1/2019

बुटवल, १७ माघ । एनसेल टेलिकम सेवाले राज्यलाई ७२ अर्ब कर नतिरेको भन्दै आज अखिल ‘ ‘क्रान्तिकारी’ रुपन्देहीले कालो ब्यानरसहित विरोध सभा गर्दै तत्काल कर तिर्न र नतिरे टावरहरु ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।

2/1/2019

विराटनगर, १७ माघ । मोरङमा आगामी फागुनदेखि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुुल्क पुु¥याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम फागुुनदेखि सुरु हुुने भएको हो ।

2/1/2019

कोलकत्ता, १७ माघ । साहित्यकार एवं पत्रकार हिमांशु चौधरीलाई मिथिलाको सांस्कृतिक, सामाजिक र साहित्यिक विकासमा पु¥याएको योगदानको कदरस्वरूप मैथिली प्रतिबद्धता सम्मान प्रदान गरिएको छ ।

2/1/2019

वीरगञ्ज, १७ माघ । अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्सा जिल्लामा रु चार करोड ५४ लाख ४० हजार मूल्य बराबरको दुई हजार ८४० मेट्रिक टन बढी आलु उत्पादन भएपछि उपभोक्ताले राहत पाएका छन् ।

2/1/2019

विराटनगर, १७ माघ । जेनिथ इन्टरनेशनल कलेज विराटनगरले भारतको उडिसा राज्यको भुवनेश्वरीमा आयोजित तीन दिने ‘कल्चर फेस्ट’ मा सहभागिता जनाएको छ ।

2/1/2019

जनकपुरधाम, १७ माघ । जनकपुर चुरोट कारखाना लिमिटेडको सम्पत्ति बिक्री गर्ने खेलमा संघीय सरकार लागेकोे प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले दावी गरेका छन् ।

1/31/2019

राकेश यादव, रौतहट, १७ माघ । रौतहट जिल्लाको सवैभन्दा पुरानो विद्यालय जुद्ध उच्च माध्यमिक विद्यालय ७९ वर्ष पार गरेको छ । वार्षिकोत्सव समारोह भव्य रुपमा मनाउनको लागि विद्यालय प्रशासनले तयारी पूरा गरेको छ ।

1/31/2019

रविन्द्र यादव, नवलपरासी पश्चिम, १७ माघ । पुर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले २१ औ साविक स्रोतकेन्द्र प्रतापपुर र सुस्ता स्तरीय खेलकूद प्रतियोगिता २०७५ मा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य राखेका छन् ।

1/30/2019

काठमाडौं, १६ माघ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहयात्री रहेका भारतीय पूर्वरक्षामन्त्री जर्ज फर्नान्डेसको ८८ वर्षको उमेरमा नयाँदिल्लीमा निधन भएको छ ।

1/30/2019

जनकपुरधाम, १६ माघ । जनकपुरका नर्सले कार्यक्षेत्र सुरक्षित बनाउन सरकार समक्ष माग गरेका छन् । नर्सिङ्ग दिवसका अवसरमा नर्सले कार्यस्थल असुरक्षित भएकोले काम गर्न असहज भएको भन्दै सुरक्षित कार्यक्षेत्रको माग गरेका हुन् ।

1/30/2019

रौतहट, १६ माघ । नेपाल–भारतबीचको संयुक्त सुरक्षा समितिको बैठकले विभिन्न ५ बुँदे सहमति गरेको छ । भारतको बिहार राज्यस्थित मोतिहारीमा भएको बैठकमा दुई देशका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।

1/30/2019

गाईघाट, १६ माघ । उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन र प्रतिवेदन तयारी गर्ने कार्य शुरु भएको छ ।

1/30/2019

वीरगञ्ज, १६ माघ । वीरगञ्जको बिपी उद्यानमा शहीद पार्कको शिलान्यास गरिएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा शहीद पार्कको शिलान्यास गरेका छन् ।

1/30/2019

काठमाडौँ, १६ माघ । विदेशी नागरिकसँग विवाह गरेका नेपाली नागरिकले सम्बन्धित देशको नागरिकता नलिएको अवस्थामा वंशजकै आधारमा नेपाली नागरिकता प्राप्त गर्ने सक्ने प्रावधानसहितको ऐन बनाउने विषयमा संसदीय समितिमा सहमति भएको छ ।

1/30/2019

जनकपुरधाम, १६ माघ । प्रदेश नं २ सरकारले ‘प्रादेशिक महत्वका योजना’ सार्वजनिक गरेको छ । प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बुधबार जनकपुरमा पत्रकार सम्मेलनमार्फत योजना सार्वजनिक गरेका हुन ।

1/30/2019

राकेश यादव, रौतहट, १६ माघ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर १ बाट सशस्त्र प्रहरीका गस्ती टोलीले इटालियन पिस्तौल सहित १ जनालाइ पक्राउ गरेका छन् ।

1/30/2019

राकेश यादव, रौतहट, १६ माघ । प्रदेश २ का आन्तरिक आर्थिक मामिला मन्त्री विजय कुमार यादवलाइ रौतहटमा भव्य स्वागत गरिएको छ ।

1/30/2019

राकेश यादव, रौतहट, १६ माघ । विद्यालय बाहिर रहेका वाल बालिकाहरुलाई विद्यालयमा ल्याउनका लागि गौर नगरपालिका कार्यालयले नयाँ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

1/30/2019

राकेश यादव , रौतहट, १६ माघ । गौर नगरपालिका वडा नम्बर ७ सिसवाका स्थानीयहरुको वर्षौ देखिको सपना पूरा हुने भएको छ ।

1/30/2019

राकेश यादव , रौतहट , १६ माघ । रौतहट जिल्लाको राजपुर नगरपालिका वड़ा नम्बर १ पिपरा भगवानपुरमा घरको छतबाट लडेर सोमवार एक बालकको मृत्यु भएको छ ।

ट्रेन्डिङ