2/12/2019

बर्दिवास, २९ माघ । गत विवाहपञ्चमी मेला (उत्सव) मै रेल चढेर जनकपुर जाने कुराले फुरुङ्ग परेकी महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको महदैया बस्तीकी इजोतीया सहनीको खुशी त्यतिखेरै धेरै टिक्न सकेन ।

2/12/2019

जनकपुरधाम, २९ माघ । राष्ट्रिय योजना आयोगले जनकपुरमा १५औँ योजनाको आधारपत्र राय सङ्कलन प्रदेश नं २ स्तरीय परामर्श बैठक एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

2/12/2019

बाँके, २९ माघ । वर्षेनी घर निर्माण गर्ने क्रम बढ्दो छ । जनघनत्व उस्तै बढिरहेको छ । सबै टोलमा पूर्वाधार बनिरहेका छन् ।

2/12/2019

जनकपुरधाम, २९ माघ । भारतमा हुन लागेको आगामी लोकसभा निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमा सुरक्षा बैठक बसेको छ ।

2/12/2019

नयाँदिल्ली, २८ माघ । भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । ऊ

2/12/2019

वीरगन्ज, २९ माघ । राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउने उद्देश्यका साथ नेपालमा पहिलो पटक गायत्री अश्वमेध महायज्ञ वीरगन्जमा हुने भएको छ ।

2/12/2019

चन्द्रकान्त खनाल, रुपन्देही, २८ माघ । प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले भ्रष्टाचार न्युनीकरणको लागि प्रतिबद्धता जाहेर गरेर मात्र नहुने बताएका छन् ।

2/12/2019

मणि प्रसाद गैेह्रे, कपिलवस्तु, २८ माघ । बुद्धभुमि नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महांसघको समन्वयमा बुद्धभुमि न.पा १ टिक्करमा नगरपालिकाको चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

2/12/2019

काठमाडौं, २८ माघ । नेपाल सरकार अर्थ मन्त्रालयका २० कर्मचारीको दोश्रो टोलीले ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स’ (INGAF) मा सञ्चालन हुने 'Global Perspectives on Public Financial Management' विषयको तालिम २०७५ माघ २८ गते देखि सुरु गरेको छ ।

2/12/2019

काठमाडौं, २८ माघ । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवम् लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

2/12/2019

अजय मिश्र, कपिलवस्तु, २८ माघ । कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं २ स्थित हनुमान मन्दिरमा सत्संङ कार्यक्रम सम्पन्न भएको छ ।

2/12/2019

काठमाडौं, २८ माघ । राष्ट्रिय युवा परिषद् नेपाल र युनाईटेड नेशनल मेडिकल सोसाईटी अफ नेपालको समन्वयमा भएको बृहत निःशुल्क स्वास्थ्य शिविरबाट हजारौंले लाभ लिएका छन् ।

2/12/2019

राकेश प्रसाद चौधरी, जलेश्वर, २८ माघ । जलेश्वरमा नेपाल सितोरियो कराँतेको प्रदेश २ स्तरीय खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएको छ । पुरुषतर्फ १२ तथा महिलातर्फ ११ समूहमा खेलाडी चयन भएको हो ।

2/11/2019

कलैया, २७ माघ । हिन्दु परिषद् नेपालद्वारा कलैया उप–महानगरपालिका स्थित बडा न.१० मटिआरवामा जनजागरण सभा सम्पन गरेको छ ।

2/10/2019

रौतहट, २७ माघ । विगत दुई दिन लगातार परेको पानीले रौतहटमा सञ्चालित इँटाभट्टामा लाखौंको क्षति पुगेको छ ।

2/10/2019

बर्दिबास, २७ माघ । महोत्तरीको बर्दिबास नगरपालिकामा सुविधासम्पन्न ब्याडमिन्टन कवर्डहल बन्ने भएको छ ।

2/10/2019

वीरगञ्ज, २७ माघ । दुई दशकपछि स्थानीय तहमा आफैंले चुनेका जनप्रतिनिधिले गाउँको विकास गर्ने अपेक्षा मतदाताले लिएका थिए ।

2/10/2019

काठमाडौँ, २७ माघ । नेपाल र भारतबीच २०४७ सालमा भएको वाणिज्य सन्धिमा जलमार्ग अर्थात् इनल्याण्ड वाटरबेज् समावेश गर्न दुवै देशका अधिकारीबीच सैद्धान्तिक सहमति भएको छ ।

2/10/2019

जनकपुर, २७ माघ । जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ ।

2/10/2019

कैलाली, २७ माघ । विगत केही दिनदेखि विभिन्न जिल्लाहरुमा करेन्ट लागेर मृत्यु हुनेको संख्या वृद्धि हुँदै गएको छ । त्यसै तनहुँ र कैलालीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

2/10/2019

 मोरङ, २७ माघ । अपहरण तथा कर्तव्य ज्यान मुद्दामा उच्च अदालत विराटनगरको २०७४ जेष्ठ ३० गतेको फैसलाले २० वर्ष कैद सजाँय ठहर भई फरार रहेका प्रतिवादी रंगेली नगरपालिका—४ बस्ने ठेङवा भन्ने रमेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

2/10/2019

चन्द्रकान्त खनाल, रुपन्देही, २६ माघ । प्रदेश नम्बर पाँचमा गाडी खरिदमा भएको अनियमितता पुष्टि भएको छ ।

2/10/2019

राम नारायण पण्डित, सिरहा, २६ माघ । दुर्घटना न्युनीकरण गर्न अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले सार्वजनिक सवारी चालकको आँखा जाँच गरेको छ ।

2/10/2019

मुकेश कुमार यादव, सिरहा, २६ माघ । “प्रथम मिर्चैया महोत्सव–२०७५” को पुर्वसन्ध्यामा बृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । माघ २८ गतेदेखि हुन गईरहेको महोत्सवलाई सभ्य र भव्य बनाउने उद्देश्यले बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

2/10/2019

नेहाल खान, २६ माघ, वीरगन्ज । यु. डी. बाइ–सेफ कम्प्युटर र नेसेन्ट एजुकेशनको संयुक्त आयोजनामा अनुभूति एजुकेशन र ट्रिटन कलेजको सहयोगमा एस ई. ई. दिने तयारीमा रहेका विद्यार्थीहरुलाई परीक्षा सम्बन्धी जानकारी गराईएको छ ।

ट्रेन्डिङ