2/19/2019

रुपन्देही, ६ फागुन । सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट

2/19/2019

रौतहट, ६ फागुन । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालबामा संचालित माँ शारदे प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रम विच छात्रवृति रकम वितरण गरिएको छ ।

2/18/2019

काठमाडौं, ६ फागुन । आर्थिक वर्ष ०७४/०७५ को पत्रपत्रिका वर्गीकरणका लागि प्रेस काउन्सिल नेपाल (वितरण सम्परीक्षण समिति)मा आवेदन फाराम भर्ने विभिन्न पत्रपत्रिकाको सङ्ख्या यस वर्ष ८६४ रहेको छ ।

2/18/2019

सुनसरी, ६ फागुन । दुहबी नगरपालिका–३ फुटानी चोकस्थित सडकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

2/18/2019

काठमाडौं, ६ फागुन । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय सहसंयोजक कैलाश महतो पाँच कठ्ठा जग्गा धरौटी राखेर रिहा भएका छन् ।

2/18/2019

सिरहा, ६ फागुन । भारत प्रशासित कश्मिरमा भएको भीषण आक्रमणमा ज्यान गुमाएकाहरुप्रति मिर्चैयामा श्रद्धान्जली अर्पण गरिएको छ ।

2/18/2019

काठमाडौं, ६ फागुन । भारतीय थिंक ट्यांकका एक अध्येताले नेपाल इन्डो–प्यासिफिक क्षेत्रको एक हिस्सा भएको बताएका छन् ।

2/18/2019

काठमाडौं, ६ फागुन । नेपाली आयातकर्ताले तेस्रो मुलुकसँगको व्यापारमा उपयोग गर्दै आएको भारतको कोलकाता बन्दरगाहबाट रेलमार्फत हुने कन्टेनर ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसिटिएस)को शुभारम्भ भएको छ ।

2/18/2019

रौतहट, ६ फागुन । प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले आफ्नो छोरीको बालविवाह नगर्ने तथा छोराको विहे विना कुनै दाइजोको गर्ने संकल्प नलिएसम्म छोरीको जीवन सुरक्षित हुन नसक्ने बताएका छन् ।

2/18/2019

काठमाडौं, ६ फागुन । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा पाल्पाको तानसेनस्थित टुँडीखेलमा नागरिक सभा सम्पन्न भएको छ ।

2/18/2019

धनगढी, ५ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक वर्षको उपलब्धि सार्वजनिक गरेका छन् ।

2/18/2019

सप्तरी, ५ फागुन । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थमै मृत्यु भएको छ ।

2/17/2019

बुटवल, ५ फागुन । कम्प्युटर एशोसीयशन महासंघ (क्यान) रुपन्देहीको आयोजनामा बुटवलमा जारी स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रदर्शनीमा आइतबार प्रदेश नम्बर ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले अवलोकन गरेका छन् ।

2/17/2019

रूपन्देही, ५ फागुन । तिलोत्तमा नगरपालिका–१४ सुपैलीस्थित सिद्धार्थ ईट्टाभट्टामा काम गर्ने दाङ मालमटिरिया गाउँपालिका–३ का प्रकाश चौधरीको छोरा २ वर्षीय प्रतिक चौधरीको ईट्टाभट्टामा रहेको खाल्डोमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

2/17/2019

काठमाडौँ, ५ फागुन । काश्मिरमा ४२ जना भारतीय सुरक्षाकर्मी मारिने गरी भएको आतंकवादी हमलाको नेपालले निन्दा गरेको छ ।

2/17/2019

बुटवल, ५ फागुन । नन्द–भाउजु ताल, सिंसार क्षेत्र, ऐतिहासिक बाउन्नकोटी मन्दिर, सुन्दर शान्त र हरियाली वातावरणका बावजुत सम्भावना बोक्दा बोक्दै ओझेलमा परेको बाउन्नकोटी सामुदायिक बन उपभोक्ता समुह (चिमटिप) रुपन्देहीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अनुमानित ७५ करोड रुपैयाँ खर्चेर ५० वर्षे गुरुयोजना निर्माण तयारी थालिएको छ ।

2/17/2019

नेपालगन्ज, ५ फागुन । राष्ट्रिय जनता पार्टी नेपाल बाकेको वडा नम्बर १ को वडास्तरीय समिति गठन भएको छ ।

2/17/2019

धनुषा, ५ फागुन । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरकी ९ वर्षीया बालिका दुतिया रसाइलीको हत्यारालाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।

2/17/2019

रौतहट, ४ फागुन । रेखा थापा फाउण्डेशनका निर्देशक तथा बाल विवाह विरुद्धको अभियानको अभियन्ता अभिनेत्री रेखा थापाले छोरीहरुले जिन्दगीको सपना देख्नु पर्ने र निडर भएर बाँच्नु पर्ने बताएकी छन् ।

2/17/2019

सिरहा, ४ फागुन । सखुवा नन्कारकट्टी गाउँपालिका ५ महेशवारीस्थित पासवान टोलमा नमुना बस्ती निर्माण थालिएको छ ।

2/17/2019

भैरहवा, ४ फागुन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सिद्धार्थनगर समितिले नगरका विपन्न वर्गलाई सिरक र डसना वितरण गरेको छ ।

2/17/2019

बुटवल, ४ फागुन । कम्प्युटर एशोसियसन नेपाल महासंघ(क्यान) रुपन्देहीको आयोजानमा स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनी बुटवलमा जारी छ ।

2/17/2019

कपिलवस्तु, ४ फागुन । हात्तिपाइले रोग विरुद्धको अभियानलाई आफु सक्दो सघाउने बुद्धभूमि नगरपालिकाका सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

2/17/2019

कपिलवस्तु, ४ फागुन । कपिलवस्तुको सुन्दर एवं समृद्ध विजयनगर गाउँपालिकाका लागि वृहत संस्कृतिक कार्यक्रम यही फागुन १० गते वडा नं.६ प्रेमनगर हरिवोध प्रा.वि.मा हुने भएको छ ।

2/17/2019

रौतहट, ४ फागुन । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर १ निवासी ४० वर्षीय ज्योति अग्रवालले श्रीमानको ज्यादतीको कारण बाध्य भएर न्यायालयको शरणमा गएको बताएकी छन् ।

ट्रेन्डिङ