कैलाली, २७ असोज । सीमा नाका हुँदै आवागमन गर्ने नागरिकको समस्या समाधानमा सघाउ पु¥याउन गौरीफन्टा सीमा नाकामा नेपालको सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त पहलमा सहायता कक्ष सञ्चालनमा आएको छ ।
धनगढी, २७ असोज (रासस) । मालसामान किनमेलका लागि सीमावर्ती गौरीफन्टा नजिकको वनगाउँ बजारमा यतिबेला नेपाली ग्राहकको भीड लागेको छ ।
बाँके, २७ असोज (रासस) । बाँकेको खजुराखुर्दमा निमार्णाधीन शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनको अन्तिम तयारीमा रहेको छ । डेढ वर्षदेखि निर्माण शुरू गरिएको उक्त शीत भण्डारको क्षमता १० हजार टन रहेको छ ।
बुटवल, २७ असोज । ४८ वर्षपछि रुपन्देहीको बुटवल उपमहानगरपालिका–१९ स्थित भुडकैयामा ४९ जनालाई जग्गाधनी प्रमाणपत्र आज वितरण भएको छ ।
भीमदत्तनगर, २७ असोज (रासस) । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ ।
भद्रपुर, २७ असोज । चाडपर्वका बेला सडकमा सवारीसाधनको चाँप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले आज पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका साथै चालकलाई चकलेट प्रदान गरिएको छ ।
काठमाडौं, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू परिसरमा आज वृक्षरोपण गरेकी छन् ।
सिन्धुली, २६ असोज । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा
राकेश यादव, रौतहट, २६ असोज । गौर नगरपालिका कार्यालयको आयोजनामा गौर नगर स्तरीय माध्यमिक शिक्षा परीक्षा २०७४ अन्तर्गत सर्वोत्कृृष्ट अंक प्राप्त गर्ने छात्रछात्रालाई सम्मान
काठमाडौं, २५ असोज । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मानसिक स्वास्थ्य समस्या अल्पविकसित र विकासोन्मुख राष्ट्रहरूको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताएका छन् ।
जनकपुरधाम, २५ असोज । भारत सरकारको सहयोगमा निर्माणाधीन कर्था–जनकपुर–जयनगर रेल्वेअन्तर्गत जयनगरबाट जनकपुरसम्म मालवाहक रेल आएको हो ।
काठमाडौं, २५ असोज । प्रधानसेनापति पूर्णचन्द्र थापाले गोरखा जिल्लास्थित श्री रणसिंह दल गण र धादिङ्गस्थित श्री नं. ६ बाहिनी अड्डाको निरीक्षण भ्रमण सम्पन्न गरेका छन् ।
बुटवल, २५ असोज । रुपन्देहीका थारू र मधेशी समुदायमा दशैँको उत्साह र उमङ्ग देखिएको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्र भगवानका प्रतिमा र भजनले झकिझकाउ देखिएका छन् ।
विराटननगर, २५ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।
धनगढी, २४ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमावर्ती गौरीफन्टा नाकाको निरीक्षण गरी उक्त नाका हुँदै भित्रिइरहेका नागरिकले झेल्नु परेको समस्याका बारेमा जानकारी लिएका छन् ।
विराटनगर, २४ असोज । प्रदेश नं १ मुख्यमन्त्री शेरधन राईले प्रदेशको योजनाबद्ध विकासका लागि प्रदेश योजना आयोग गठन गर्ने बताए ।
रौतहट, २४ असोज । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालवामा आयोजित दुर्गा पूजा समितिको आयोजनामा भव्य कलश शोभा यात्रा सम्पन्न भएको छ ।
काठमाडौं, २४ असोज । रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग निर्माणको काम निर्धारित समयमै पूरा हुने भारतीय नीति आयोगका उपाध्यक्ष राजीव कुमारले बताएका छन् ।
बुटवल, २४ असोज । रुपन्देहीका थारू र मधेशी समुदायमा दशैँको उत्साह र उमङ्ग देखिएको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्र भगवानका प्रतिमा र भजनले झकिझकाउ देखिएका छन् ।
राजविराज, २४ असोज । बडादशैँको अवसरमा यहाँका दुई शक्तिपीठमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । आज घटस्थापनाको दिन छिन्नमस्ता शक्तिपीठ र भारदहस्थित
काठमाडौं, २३ असोज । सर्वोच्च अदालतलले यही असोज २४ गते घटस्थापनाका दिनदेखि आगामी कार्तिक ७ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको छ ।
नेपालगञ्ज, २३ असोज । करीब दुई दशकको कठोर सङ्घर्ष र प्रयासपछि बाँके राप्तीसोनारी गाउँपालिका कुसुम क्षेत्रका बासिन्दाको बिजुली बत्ती बाल्ने सपना पूरा भएको छ ।
महोत्तरी, २३ असोज । प्रदेश नं. २ सरकारले पखालाबाट मृत्यु भएका महोत्तरीका दुई जना परिवारलाई राहतस्वरुप रु एक÷एक लाख प्रदान गर्ने भएको छ ।