धनुषा, २० साउन । सबैला नगरपालिका–१२ बस्ने ४२ वर्षीय राजाराम कापरलाई करिब ३ किलो अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले कापरलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया