मोरङ, १४ भाद्र । लेटाङ गाउँपालिका–२ बुधबारे बस्ने ६० वर्षीय हरिन्द्र कुमार राईलाई गाँजासहित पक्राउ परेका छन् ।
उनलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया