डुबानमा परेकाहरुको उद्धार

समाचार

9/2/2019

कैलाली, १५ भाद्र । कैलाली जिल्लाको भवनी नगरपालिका ५ पुलीयार स्थित कान्द्रा नदिमा अविरल बर्षाको कारण पानीको बहाव बढ्न गई डुवानमा परेका करीव १४ घरपरिवारका सामान र चौपाया भाद्र १५ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भजनीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले सो स्थानबाट डुवानमा परेका घरपरिवारका सामान तथा चौपाया सुरक्षित स्थानमा सारेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ