पाकेट मारेको अभियोगमा पक्राउ

समाचार

8/6/2019

धनुषा, २० साउन । बसका यात्रीको नगद १ लाख २० हजार रुपैयाँ पाकेट मार्ने क्रममा सिरहा लहान नगरपालिका–९ बस्ने २५ वर्षीय मोहमद राज आइतबार साँझ पक्राउ परेका छन् ।

जनकपुर उपमहानगरपालिका(१४ पिडारी चोकबाट बस चढी घर फर्कने क्रममा यात्रुको कुर्थाको पकेटबाट उक्त नगद पाकेट मार्दै गर्दा उनलाई स्थानीयले नियन्त्रणमा लिएर नगद सहित प्रहरीलाई बुझाएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ