काठमाडौं, १९ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने दुबईको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएका छन् ।
पारिवारिक भ्रमणका लागि प्रचण्ड आफ्ना पत्नी सीता दाहालसँग गत मंगलबार दुबई गएका थिए । उनी शनिबार राति स्वदेश फिर्ता भएका हुन् ।
तपाईको प्रतिक्रिया