काठमाडौं, २२ भाद्र । प्रतिनिधिसभा सदस्य तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठीले नेपालमा करको दर सर्वाधिक रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले प्रतिव्यक्ति आयका आधारमा नेपालमा करको दर सर्वाधिक रहेको बताएका हुन् । उनले औचित्यपूर्ण करको व्यवस्था गर्न माग गरे ।
कर उठाउने नै हो भने एनसेलसँग उठाऔं,’ उनले एनसेलबाट कर असुली गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
तपाईको प्रतिक्रिया