फरार प्रतिवादी पक्राउ

समाचार

9/3/2019

मोरङ, १६ भाद्र । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी केरावारी गाउँपालिका–२ बस्ने ५३ वर्षीय नन्दराज कोईरालालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले सुनसरी ईटहरी उपमहानगरपालिका–२० तरहराबाट उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ