कपिलवस्तु, ८ असोज । नेपाल महिला संघ कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
देशमा वलत्कारका घटना बढ्नु, वलत्कारी पक्ता नलगाउनु र हिंसा र हत्या दिनहुं भएकोले शान्ति सुरक्षा र महिलाहरुलाई हिंसा र असुरक्षाको भावना बुद्धि हुदै गएको भन्दै ज्ञापन पत्र बुझाएको हो ।
त्यस्तै पेट्रोलियम पर्दाथको मुल्य पटक पटक बढाउनु र दैनिक उपभोग्य वस्तुमा महंगी गराई गरिव जनताको सरकारले समस्या पारेको प्रति ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
उल्लेखित घटनाहरुको छनविन गर्न तथा मुल्य बृद्धि फिर्ता गर्न माग गरिएको छ । बलत्कारलिाई तत्काल खोजी गरि कारवाही गर्नुको साथै महिलाहरुलाई सुरक्षा साथै मुल्य बुद्धि तत्काल फिर्ता नलिए महिला संघ आन्दोलनमा उर्तने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया