काठमाडौं, १९ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता तथा प्रतिनिधिसभा सदस्य महन्थ ठाकुर भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।
नियमित स्वास्थ्य जाँचका लागि अध्यक्ष ठाकुर शनिबार नयाँदिल्ली प्रस्थान गरेका थिए ।
ठाकुरको यो भ्रमण राजनीतिक नभई स्वास्थ्य जाँच परियोजनका लागि मात्र दिल्ली गएको बताइएको छ ।
दिल्ली बसाईको क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत हुनसक्ने स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया