लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुने

समाचार

12/27/2018

काठमाडौँ , १२ पुस ।   नेपाललाई बौद्ध पर्यटन केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्यले ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट–२०१८’ आयोजना गरिने भएको छ ।

आगामी पुस २६ देखि २८ गतेसम्म लुम्बिनी र भैरहवामा आयोजना हुने मार्टमा १५० भन्दा बढी मुलुकको सहभागीतासहित स्वदेशी र विदेशी गरी करीब १०० वक्ता र ४० को हाराहारीमा ब्लगरले भाग लिनेछन् ।

हालसम्म दक्षिण सियाली मुलुकका सात वटा देशका ४० निवेदन प्राप्त भएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ