वीरगन्जमा दर खाने कार्यक्रम सम्पन्न

समाचार

8/25/2019

वीरगन्ज, ७ भाद्र । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल र वीरगंज महानगरपालिकाबीच हरितालिका तिजको दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंज महानगरपालिकाका उप–मेयर शान्ति कार्की र राष्ट्रिय सौन्दर्यका सुमित्रा सापकोटाले आयोजना गरेको कार्यक्रममा ५ सयभन्दा बढी वैवाहिक र अविवाहिक महिलाहरुको उपस्थिति रहेको थियो ।

हरितालिका तिजको दर खाने कार्यक्रमको उद्घाटन उप–मेयर शान्ति कार्कीले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ