छात्रालाई साइकल वितरण

समाचार

8/29/2019

वीरगंज, ११ भाद्र । बेटी बचाउ, बेटी पढाउ अभियानअन्तर्गत बुधबार साइकल वितरण गरिएको छ ।

सुन्दरमल रामकुमार कन्या मा. वि. वीरगंजमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्रीको कोषबाट कक्षा ८ का छात्राहरुलाई १०३ वटा साईकल प्रदेश न.२ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले वितरण गरेका छन् ।

सो कार्यक्रम प्रदिप केडियाको अध्यक्षता तथा मुख्यमन्त्री राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ