4/19/2019

जनकपुरधाम, ५ बैशाख । बारा र पर्साको हावाहुरी पीडितलाई झापाको शिवसताक्षी नगरपालिकाले पाँच लाख सहयोग गरेको छ ।

4/19/2019

जनकपुरधाम, ५ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले राष्ट्रिय मानव अधिकार आयोगले जुनसुकै परिस्थतिमा पनि निकै सक्षम र सबल उपस्थिती देखाएको भन्दै प्रशँसा गरेका छन् ।

4/19/2019

चितवन, ५ बैशाख । अष्ट्रेलियाका थारु सोसाईटीले जलेश्वर महतो बचाउ अभियानका लागि अहिलेसम्म प्राप्त सहयोग मध्येको ठूलो रकमको आर्थिक सहयोग गरेका छन् ।

4/19/2019

धनुषा, ५ बैशाख । धनुषा जिल्लाका बिभिन्न स्थानहरुबाट बिभिन्न मिति र समयमा हराएका मोटरसाइकलहरु सहित मोटरसाइकल चोरीमा संम्लग्न ५ जनालाई बिभिन्न मिति र समयमा पक्राउ गरी धनुषा प्रहरीले बुधवार सार्वजनिक गरेको छ ।

4/19/2019

कैलाली, ५ बैशाख । चुरे गाउँपालिका–६ उर्मा्स्थित बाटोमासोही स्थान बस्ने २२ वर्षीय राजेन्द्रबहादुर धानुक बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

4/19/2019

विराटनगर, ५ बैशाख । मोरङको बेलबारी नगरपालिकामा दलित संग्रहालय निर्माण भइरहेको छ ।

4/19/2019

धनगढी, ५ बैशाख । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माणका सम्बन्धमा सर्वाेच्च अदालतमा मुद्दा परेपछि सुदूरपश्चिम प्रदेश सरकारले गोदावरीमा राजधानी निर्माण गर्ने गरेको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ ।

4/19/2019

विराटनगर, ५ बैशाख । विराटनगरमा प्रदेश १ स्तरीय नेपाल स्काउटको छदिने आधारभूत तालिम बुधबारदेखि सुरू भएको छ ।

4/19/2019

बाँके, ५ बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाले वडा कार्यालयले फोहोर व्यवस्थापनको काम सुरू गरेका छन् ।

4/18/2019

मलंगवा, ५ चैत । प्रदेश सरकारले चीनबाट गाई ल्याउन लागेको भन्दै यहाँको स्थानीय युवाले विरोध जनाएका छन् ।

4/18/2019

रौतहट, ५ बैशाख । जिल्ला अस्पताल गौरका प्रमुख डाक्टर कृष्ण साहले ५० सैयाको अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नेपाल सरकार तथा प्रदेश सरकारले व्यवस्था नगरेको कारण सेवा प्रवाहमा समस्या भएको बताएका छन् ।

4/18/2019

कपिलवस्तु, ५ बैशाख । भगवान गौतम बुद्धले २९ वर्ष बिताएको स्थान अर्थात राजा शुद्धोधनको दरबार क्षेत्र नै प्रदेश नं ५ को राजधानी उपयुक्त भएको कपिलवस्तुवासीले दावी गरेका छन् ।

4/18/2019

जनकपुरधाम, ५ बैशाख । प्रदेश २ सरकारले जनकपुर अञ्चल अस्पताललाई प्रदेशको प्रादेशिक अस्पताल नामकरण गर्ने निर्णय गरेको छ ।

4/18/2019

जनकपुरधाम, ४ बैशाख । बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश नं. ३ मुख्यमन्त्री डोरमणी पौडेलले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।

4/18/2019

जनकपुरधाम, ४ बैशाख । प्रदेश २ सरकारले प्रदेश भित्र रित्त दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ ।

4/18/2019

जनकपुरधाम, ४ बैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता संरक्षण ऐन कार्यान्वयनमा जोड दिएका छन् ।

4/18/2019

जनकपुरधाम, ४ बैशाख । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले समाजको उत्थान, दिशानिर्देश गर्न तथा समाजलाई सही मार्ग देखाउन ईश्वरले समय समयमा महात्माहरुलाई जन्म दिएको बताएका छन् ।

4/18/2019

रौतहट, ४ बैशाख । राजदेवी नगरपालिकाको आयोजनामा कुष्ठरोगसम्बन्धी संचारकर्मी बिचको १ दिने अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

4/18/2019

झापा, ४ बैशाख । झापा जिल्लाको मेचीनगर नगरपालिका ६ बसपार्क ईलाकाबाट एपीएफ टोलीले करीब ४ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

4/18/2019

पर्सा, ४ बैशाख । बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

4/18/2019

नवलपरासी (पश्चिम), ४ बैशाख । सुनवल नगरपालिका–३ स्थित रहेको सर्वोत्तमसिमेन्ट फ्याक्ट्रीमाकाम गर्ने बाराका करिब १९ वर्षीय चन्दन यादवको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

4/17/2019

रौतहट, ४ बैशाख । प्रहरी नायव उपरीक्षक भुनेश्वर साहले अपराध समाजको अभिन्न अंग भएकोले पूर्णरुपमा कहिल्यै पनि समाप्त नहुने बताएका छन् ।

4/17/2019

सप्तरी, ३ बैशाख । फर्निचर उद्योगमा आगलागी हुँदा १० लाखको क्षति भएको छ ।

4/17/2019

मोरङ, ३ बैशाख । कटहरी गाउँपालिका(६ मुस्लिम टोल बस्ने कृष्णबहादुर लुईटेलको घरबाट विधुत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा

4/17/2019

बार्दिया, ३ बैशाख । बर्दिया जिल्लाको मधुवन नगरपालिका ३ कोडियाघाटस्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जनाको शब सशस्त्र प्रहरी बलको गोताखोरसहितको एपीएफ टोलीले मंगलबार नदीबाट बाहिर निकालेको छ ।

ट्रेन्डिङ