काठमाडौं, ३ बैशाख । नेपाल वायुसेवा निगमले भारतको नयाँदिल्लीमा थप उडान भर्ने भएको छ । हाल सातामा ११ वटा उडान भर्दै आएको निगमले मे १ तारिखबाट तीन उडान थप गर्ने भएको छ ।
काठमाडौं, ३ बैशाख । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पु¥याउने उद्देश्यका साथ तीन महिलाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् ।
मोरङ, ३ बैशाख । कटहरी गाउँपालिका–५ बस्ने राधे कामतको कुखुरा फारममा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ ।
धनुषा, ३ वैशाख । जनकपुर उपमहानगरपालिका–१५ बस्ने ३५ वर्षीय ईन्रे्रशकुमार सिंह समेत ४ जनाको साथमा रहेको मोबाईल तथा सुनको सिक्री समेत लुटपाट भएको छ ।
बारा, ३ बैशाख । निजगढ नगरपालिका– ३ बस्ने ७५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय धनबहादुर बल तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सिरहा, ३ बैशाख । धनगढी नगरपालिका–७ बस्ने १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जलेश्वर, ३ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश नम्बर २ स्तरीय एथलेटिक्स खेलमा छनौट खेलाडीहरुलाई जलेश्वरमा सम्मान गरिएको छ ।
सर्लाही, २ बैशाख । धनकौला गाउँपालिका–७ गैरिया टोल बस्ने ३० वर्षीय लालबहादुर सहनी सोही ठाउँस्थित खेतमा सोमबार बिहान मृत अवस्थामा फेला
धनुषा, २ बैशाख । गणेशमान चारनाथ नगरपालिका–९ जयनगरस्थित सडकमा ज.१० प ४८७७ नम्बरको मोटरसाइकलले सोमबार बिहान ठक्कर दिदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने पैदलयात्री ५५ वर्षीया
बर्दिया, २ बैशाख । गेरुवा गाउँपालिका–६ गुप्तीपुर बस्ने यामबहादुर खड्काको गोठमा सोमबार बिहान आगलागी हुँदा अन्नपात,लत्ता कपडा, भाँडा वर्तन र काठ समेत जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेपालको झापा, मोरङ र सुनसरीमा मनाइने सिरुवा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं, १ बैशाख । भारताका प्रधानमन्त्री नरेन्द्र मोदीका भाईले भारतीय जनता पार्टीलाई निर्वाचनमा पुनः जिताउन जनकपुरको जानकी मन्दिरमा पूजापाठ गरेका छन् ।
कपिलवस्तु १ बैशाख । कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन कृषि उद्योग र व्यापार भन्ने मुल नारा सहित चैत्र १८ देखि सञ्चालनमा रहेको छैठौ प्रचिन कपिलवस्तु महोत्सवको चैत ३० गते राती १२ बजे ७५ साललाई विदाई गरी नयां वर्ष २०७६ को सूरुवातको शुभकामना मनाउँदै सम्पन्न भएको छ ।
वीरगंज, १ बैशाख । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम संघीय सांसद प्रदिप यादवले निजि विद्यालयहरुको कारण शिक्षाको स्तर बढेसँगै सामुदायिक विद्यालयहरुको पनि शिक्षाको स्तरमा बृद्धी भएको बताए ।
काठमाडौं, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन् ।
वीरगंज, १ बैशाख । वीरगंजमा जारी दोस्रो वीरगंज च्याम्पिय टी २० लिग क्रिकेट टुनामेन्ट २०७५ प्रतियोगिताको फाइनलमा भारतको वेतिया विजयी भएको छ ।
न्युर्योक, १ बैशाख । संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यको क्विन्स कम्युनिटी बोर्ड ५ सदस्यमा ज्ञानल थापा नियुक्त भएका छन् ।
ललितपुर, ३० चैत । मधेशी पत्रकार समाजले मधेशका सय जना हिरोलाई छनौट गरी अवार्ड वितरण गरेको छ ।
विराटनगर, ३० चैत । बारा र पर्सामा चैत १७ गते आएको विनाशकारी हावाहूरीबाट घरविहीन हुन पुगेका घरपरिवारलाई विराटनगरका पाँचवटा समाजिक संस्थाहरु मिलेर सात लाखको राहत सामग्रीहरु प्रदान गरेका छन् ।
जनकपुरधाम, २९ चैत्र । मानव जिवनको अन्तिम समयमा महापात्रहरुद्धारा गरिने सँस्कार कार्य आफैमा सम्मानित कार्य रहेको प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् ।
काठमाडौं, २९ चैत । नेपालको मौलिककला, संस्कृतिको प्रशंसा विश्वमञ्चमा मुक्क्तकण्ठले हुने गर्छ । प्राकृतिक सौन्र्दयले भरिपूर्ण नेपाल र नेपाली कला संस्कृति विश्व समाजले सम्मानका साथ हेर्ने गरेको पाइन्छ ।
काठमाडौं, २९ चैत । नेपालले भारतको ऊर्जा बजारमा बिजुली बेच्न र किन्न पाउने भएको छ । दुई देशबीच अनलाइन प्रणालीमार्पmत ऊर्जा ‘एक्सचेन्ज मार्केट’ (सट्टा बजार) मा किनबेचसम्बन्धी सम्झौता हुन लागेको हो ।