६ लेनको सडक भक्तपुर–कोटेश्वर सडकखण्डमा देखिएको जाम (फोटो फिचर)
फिचर
3/15/2018
भक्तपुर – कोटेश्वर सडकखण्ड प्रायजसो कार्यालय समयमा सवैभन्दा बढि जाम हुने गर्छ । ६ लेनको सडक विस्तार गरिएता पनि सडक जाम घटेको देखिन्न । आज भक्तपुर–कोटेश्वर सडकखण्डमा देखिएको जाम ठिमीसम्म पुगेको छ ।
तपाईको प्रतिक्रिया