9/18/2018

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीचको सहमतिपत्र

9/18/2018

उपेन्द्र यादव सम्मिलित संघीय लोकतान्त्रिक मधेशी मोर्चा र उच्चस्तरीय राजनीतिक समितिबीच भएको छबु“दे सहमति

9/18/2018

मिति २०६७ साल चैत ९ गते हामी मुलुकमा तीन प्रमुख दलहरू शान्ति प्रक्रियाको पूर्णता, संविधानसभाबाट नयाँ संविधानको निर्माण, तराई मधेशका समस्याहरूको सम्बोधन र सत्ता साझेदारी अन्तर्गत राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्ने सम्बन्धमा निम्न विषहरूमा सहमत भएका छौं

9/18/2018

संविधानसभा व्यवस्थापिका संसद्मा नयाँ प्रधानमन्त्री चयनका लागि २०६८ भदौ ११ गते हुने निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्बद्ध दलहरूले एकीकृत माओवादीका तर्फबाट उम्मेदवार रहनुभएका माननीय डा. बाबुराम भट्टराईका पक्षमा मतदान गर्ने निर्णय गरेकोमा माओवादी पार्टीले यसलाई हार्दिकताका साथ स्वागत गरेको छ ।

9/18/2018

नेपालमा मधेशी जनताले आफ्नो समान अधिकारका लागि समय समयमा गर्दै आएको संघर्ष र आन्दोलनको क्रममा व्यक्त जनभावना एवं आकांक्षालाई सम्मान गर्दै मुलुकका सम्पूर्ण जनतालाई समानता, स्वतन्त्रता र न्यायको प्रत्याभूति गराउनका साथै सबै प्रकारका विभेदलाई अन्त्य गर्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य, बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई सुनिश्चित गर्नका लागि नेपाल सरकार तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच तत्काल लागु हुने गरी यो सम्झौता गरिएको छ ।

9/18/2018

मधेशीहरूलाई समानता, स्वतन्त्रता, आधारभूत मानवअधिकार, सामाजिक न्याय, जनताको आत्मनिर्णयको अधिकार सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र स्वायत्त प्रदेशका साथै राज्यको हरेक निकाय, तह र अंग तथा राजकीय शक्ति, साधन र स्रोतमा समेत जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, साझेदारी एवं सहभागिता दिलाउन र सार्थक संविधानसभाको निर्वाचन हुनु आजको मूलभूत आवश्यकता हो ।

9/18/2018

ऐतिहासिक जनआन्दोलन २०६२/०६३ कै निरन्तरताका रूपमा भएको मधेशी जनताको आन्दोलनको भावनालाई हृदयंगम गर्दै मुलुकमा लामो समयदेखी मधेशी, आदिवासी÷जनजाति, दलित, महिला, पिछडावर्ग, अल्पसंख्यक, मुस्लिम समुदाय समेतका विरूद्ध केन्द्रिकृत र एकात्मक राज्यद्धारा गरिदै आएको विभेदका सबै रूपहरूलाई अन्त्य गर्नका निम्ति र समावेशी लोकतन्त्र

9/18/2018

श्री ५ को सरकारको ध्यानाकर्षणका लागि नेपाल सद्भावना पार्टीद्वारा विभिन्न मागहरू राखी चरणबद्ध रूपबाट गर्दै आएको तेस्रो चरणको कार्यक्रम अनिश्चितकालीन भूख हड्तालको सिलसिलामा आज २६ कार्तिक २०५५ का दिन श्री ५ को सरकारको प्रतिनिधि र नेपाल सद्भावना पार्टीको प्रतिनिधिबीच निम्न सहमतिमा समाप्त भएको छ ।

9/18/2018

नेपाल सदभावना पार्टीका अध्यक्ष माननीय गजेन्द्र नारायण सिंहलगायत ५ जनाले विभिन्न १० सूत्रीय माग र समस्या राखी २०५० मार्ग २७ गतेदेखि काठमाडौंमा गर्दै आउनुभएको अनसनका सिलसिलामा श्री ५ को सरकार तथा सो पार्टीका प्रतिनिधिहरूबीच हिजोदेखि भएको वार्तामा दुवै पक्ष सहमत भएका बुँदाहरू

4/26/2018

श्रावण ३०, २०७२ देखि प्रारम्भ भएको मधेस आन्दोलनको चार महिना हुदैंछ । यस दौरान राज्यको क्रुरता र दमनकारी व्यवहारका कारणले अकल्पनीय रुपमा जनधनको क्षति भएको छ ।

4/26/2018

संघीय समाजवादी फोरम, नेपाल लगायत ९ राजनीतिक दल आबद्ध संघीय गठबन्धनले आज सुनसरीको इटहरीमा पूर्वघोषित शान्तिपूर्ण रुपमा जनसभा आयोजनाको तयारी भइरहेको अवस्थामा

ट्रेन्डिङ