काठमाडौ । समाजसेवामा आफ्नो छुटै पहिचान बनाएका उत्तम राईद्धारा अभिनित म्यूजिक भिडियो ‘गामकी सानी’ सार्बजनिक गरिएको छ ।
काठमाडौँ । 'दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०' मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन ।
काठमाडौं । सहप्राध्यापक गोपाल पौडेल ‘बसन्त’का दुई कृति सार्वजनिक भएका छन् । ‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य हुन् ।
काठमाडौं, ३० बैशाख । साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ ।
काठमाडौं । ‘सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी छन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन् ।
काठमाडौं । मनोज डंगोललाई मनास्लु इन्टरनेशनल आइकन अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको छ ।
धरान, १३ पुस । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन नेपाल नम्बर एक शुक्र बहादुर राई चार स्ट्रोकको अग्रता बनाउन सफल भएका छन्।
काठमाडौं, १३ पुस । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आयोजना हुने भएको छ ।
काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र निर्मात्री अनुराधा शाह नेपाली गीतसंगीत र साहित्यकी धरोहर हुन्।
काठमाडौं, २५ मंसिर । मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै वाई वाई मिसेस नेपाल वर्ल्डकी विजेता दिक्षा केसी अमेरिका प्रस्थान गरेकी छिन।
काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले ललितपुरको जाउलाखेल चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ।
रौतहट, १७ असार । रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्दै गरेको नेपाली वेभ सिरिज ‘आरति’को रौतहटमा छायांकन भइरहेको छ ।
काठमाडौँ, ५ असार । श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ जम्बुलिङ फिल्मस प्रा. लि.ले आयोजना गरेको जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को नोमिनेशन कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं, १६ फागुन । नेपाली सौन्दर्य प्रतियोगिता एवं फेशन कोरियोग्राफीमा छुट्टै पहिचान बनाएका कोरियोग्राफर अश्विनी कान्त झालाई ‘दक्ष कला सम्मान’ प्रदान गरिएको छ ।
काठमाडौं, ११ फागुन । भोजपुरी लेखक डा. गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीत संग्रहको लोकार्पण गरिएको छ ।
काठमाडौं, ६ फागुन । बलिउडका चर्चित नायक सलमान खान नेपाल आउने भएका छन् । नायक खानसहित भारतीय कलाकारको टोली वैशाख ३ गते काठमाडौं आउन लागेको हो ।
काठमाडौं, माघ २८ । । विश्व प्रसिद्ध भारतीय पाश्र्व गायिका लता मंगेशकरको नाममा नेपालमा पुस्कारको स्थापना भएको छ ।
काठमाडौं, २५ पुस । म्यानमारको माण्डलेमा आयोजना हुने मिसेस ग्रान्ड इन्टरनेशन २०२२ मा नेपालको सहभागिता जनाउन उर्मिला उप्रेती सिलवाल मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१ चयन भएकी छन् ।
काठमाडौं, १८ पुस । विवाहित महिलाको नेपालकै सबभन्दा ठूलो र सफल सौन्दर्य प्रतियोगिता वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को फाइनल उपाधि काठमाडौं बाफलकी दीक्षा केसीले जित्न सफल भएकी छिन् ।
काठमाडौं, १६ पुस । विवाहित महिलाहरूबीचको नेपालकै सबैभन्दा ठूलो र सफल प्रतियोगिता वाइवाइ मिसेस नेपाल वर्ल्डको फाइनल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।