नयाँ दिल्ली । भारत सरकारले जनताको मागअनुसार दूरदर्शन च्यानलबाट शनिबारदेखि रामायण सिरियल प्रशारण गर्न लागेका छन् ।
काठमाडौं, ७ चैत । मेलीना राई र बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘जेल पनि सहुँला, नेल पनि सहुँला...’ सार्वजनिक भएको छ ।
काठमाडौं, ५ चैत । कोरोनाको महामारी फैलिरहेको बेला भारतमा एक फिल्म निर्माण हुने भएको छ । जसको नाम ‘कोरोना प्यार है’ राखिने भएको छ ।
काठमाडौं, २९ फागुन । नेपाली फिल्म ‘हजार जुनीसम्म’ भारतमा पनि प्रदर्शन गरिने भएको छ । शुक्रबार फिल्मले भारतमा पनि प्रदर्शन थाल्न लागेको निर्देशक विकाशराज आचार्यले जानकारी दिए ।
काठमाडौं, २७ फागुन । सिरहा गोलबजारका युगल जोडि शान्ति सदा र गुरुशरण सदाको होलीको गीत सार्वजानिक भएको छ ।
काठमाडौं, २५ फागुन । लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘पूर्वदेखि पश्चिमसम्म...’ सार्वजनिक भएको छ । हिराकाजी थापाकोे शब्द, रोशन गुरुङको सङ्गीत र नोर्वु लामोको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
काठमाडौं, १९ फागुन । भारतका चर्चित र्यापर आरसीआर नेपाल आउने भएका छन् । र्यापसँग सम्बन्धित भारतीय रियालिटी सो ‘हसल’बाट ख्याती कमाएका आरसीआरको नाम रोहित कुमार हो ।
काठमाडौं, १६ फागुन । भारतको नयाँ दिल्ली तथा सिलोङमा सम्पन्न भारत रंग महोत्सव थिएटर फेस्टिभल–२०२० मा दुई नेपाली नाटक ‘कुमारी एन्ड द बिस्ट’ तथा ‘महाभोज’ मञ्चन भएका छन् ।
काठमाडौं, २ फागुन । गायिका इन्दिरा तिवारीको स्वरमा रहेको गीत ‘हल्का हल्का गुनगुनायो‘’ सार्वजनिक भएको छ ।
काठमाडौं, २८ माघ । भारतको सिक्किमको राजधानी गान्तोकमा पहिलो पटक तीनदिवसीय चलचित्र महोत्सव (ग्लोबल फिल्म फेस्टिबल) हुने भएको छ ।
काठमाडौं, २६ माघ । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा बलिउड निर्देशक प्रकाश झाले प्रशिक्षण दिने भएका छन् ।
काठमाडौं, २५ माघ । लोकप्रिय गायिका देबिका वन्दनाको नयाँ गीत ‘भोलिलाई कस्ले पो देख्या छ’ सार्वजनिक भएको छ ।
काठमाडौं, २४ माघ । रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी...’ सार्वजनिक भएको छ ।
सप्तरी जिल्लाको डिवन ७ स्थायी घर भएका युवा निर्देशक निराजन मेहता निर्देशन क्षेत्रमा सफलता पाउँदै चर्चाको शिखरमा उक्लिँदै छन् ।
काठमाडौं, ८ माघ । भारतीय राज्य सिक्किमको राजधानी गान्तोकमा पहिलोपल्ट तीनदिने ग्लोबल फिल्म महोत्सव हुने भएको छ ।
काठमाडौं, ५ माघ । सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपाल २०२० को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन् ।
काठमाडौं, ४ माघ । काठमाडांैमा हुने ‘तेश्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा बलिउड निर्देशक प्रकाश झा आउने भएका छन् ।
चितवन, १ माघ । भारतका सुप्रशिद्ध साधु महात्माहरु मकर संक्रान्तिको अवसरमा चितवनको देवघाटधाममा स्थानका लागि आएका थिए । कालिबाबासहित भारत केदारनाथ मठका जगदगुरु समेत गरेका छन् ।
काठमाडौं, २५ पुस । चर्चित गायक प्रमोद खरेलले भारतको आसाम पुगेर आफ्नो प्रस्तुती दिएका छन् ।
काठमाडौं, १७ पुस । एसियन पेन्ट्स नेपालले ड्रयाम्प प्रुफ उपभोक्ता योजनाका विजेता चयन गरेको छ । योजनाअन्तर्गत इमाडोल ललितपुरकी रोजी मास्कोले होन्डा एक्स—ब्लेड, जनकपुरका ताहिर मियाँले होन्डा ग्रेजिया, काठमाडौंका पुक्ष्प चन्द र श्रीकृष्ण महर्जन तथा बुटवलकी लक्ष्मी भट्टराईले सामसुङ स्मार्टफोन जितेका हुन् ।
काठमाडौं, १३ पुस । नेपाल भ्रमणमा रहेकी भारतकी सुप्रशिद्ध गायिका आशा भोस्लेले चन्द्रागिरी हिल्स भ्रमण गरेकी छन् ।
काठमाडौं, १३ पुस । नेपाली मौलिक कला संस्कृति र जनजीवनलाई जलरङले भर्दै विश्वका कलाकारमाझ नेपाली कलाकार डिबी राईले कलाको अनुपम नमूना प्रस्तुत गरेका छन् ।
काठमाडौँ, १३ पुस । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले बलिउडकी चर्चित गायिका आशा भोस्लेलाई ताम्रपत्रसहित सम्मान गरेका छन् ।