2/7/2020

काठमाडौं, २४ माघ । रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी...’ सार्वजनिक भएको छ ।

2/4/2020

काठमाडौं, २१ माघ । भारतीय टोलिभिजन सिरिएलका चर्चित कलाकार करणवीर बोहरा नेपाल आएका छन् ।

2/1/2020

सप्तरी जिल्लाको डिवन ७ स्थायी घर भएका युवा निर्देशक निराजन मेहता निर्देशन क्षेत्रमा सफलता पाउँदै चर्चाको शिखरमा उक्लिँदै छन् ।

1/22/2020

काठमाडौं, ८ माघ । भारतीय राज्य सिक्किमको राजधानी गान्तोकमा पहिलोपल्ट तीनदिने ग्लोबल फिल्म महोत्सव हुने भएको छ ।

1/19/2020

काठमाडौं, ५ माघ । सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपाल २०२० को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन् ।

1/18/2020

काठमाडौं, ४ माघ । काठमाडांैमा हुने ‘तेश्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा बलिउड निर्देशक प्रकाश झा आउने भएका छन् ।

1/15/2020

चितवन, १ माघ । भारतका सुप्रशिद्ध साधु महात्माहरु मकर संक्रान्तिको अवसरमा चितवनको देवघाटधाममा स्थानका लागि आएका थिए । कालिबाबासहित भारत केदारनाथ मठका जगदगुरु समेत गरेका छन् ।

1/10/2020

काठमाडौं, २५ पुस । चर्चित गायक प्रमोद खरेलले भारतको आसाम पुगेर आफ्नो प्रस्तुती दिएका छन् ।

1/1/2020

काठमाडौं, १७ पुस । एसियन पेन्ट्स नेपालले ड्रयाम्प प्रुफ उपभोक्ता योजनाका विजेता चयन गरेको छ । योजनाअन्तर्गत इमाडोल ललितपुरकी रोजी मास्कोले होन्डा एक्स—ब्लेड, जनकपुरका ताहिर मियाँले होन्डा ग्रेजिया, काठमाडौंका पुक्ष्प चन्द र श्रीकृष्ण महर्जन तथा बुटवलकी लक्ष्मी भट्टराईले सामसुङ स्मार्टफोन जितेका हुन् ।

12/29/2019

काठमाडौं, १३ पुस । नेपाल भ्रमणमा रहेकी भारतकी सुप्रशिद्ध गायिका आशा भोस्लेले चन्द्रागिरी हिल्स भ्रमण गरेकी छन् ।

12/29/2019

काठमाडौं, १३ पुस । नेपाली मौलिक कला संस्कृति र जनजीवनलाई जलरङले भर्दै विश्वका कलाकारमाझ नेपाली कलाकार डिबी राईले कलाको अनुपम नमूना प्रस्तुत गरेका छन् ।

12/29/2019

काठमाडौँ, १३ पुस । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले बलिउडकी चर्चित गायिका आशा भोस्लेलाई ताम्रपत्रसहित सम्मान गरेका छन् ।

12/28/2019

काठमाडौं, १२ पुस । भारतकी चर्चित अभिनेत्री मल्लिका सेरावत नेपाल आएकी छिन् ।

12/27/2019

काठमाडौं, १२ पुस । दरबारमार्गस्थित बिईगं ह्युमन क्लोथिङ नेपालले बलिउड सुपर स्टार सलमान खानको जन्मोत्सव मनाएको छ ।

12/27/2019

काठमाडौं, ११ पुस । शनिबार हुने एक साङ्गीतिक कार्यक्रममा भाग लिन नेपाल आएकी भारतीय चर्चित गायिका आशा भोस्लेले रेडियो नेपाल पुगी ‘रिहर्सल’ गरेकी छन् ।

12/27/2019

सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका वडा नम्बर ५ मा बुवा महेन्द्र साह र आमा शिवु कुमारी साहको कोखबाट जन्मिएकी १९ वर्षीया कलाकार परी साह छोटो समयमा नै मैथिली दर्शकहरूको माझ चर्चित भएकी छन् ।

12/24/2019

काठमाडौं, ८ पुस । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आउने भएकी छिन् ।

12/24/2019

काठमाडौं, ८ पुस । बलिउड सुपरस्टार सलमान खानको जन्मदिनलाई लक्षित गरेर बिइङ ह्युमन क्लोथिङ नेपालले नयाँ स्किम सार्वजनिक गरेको छ ।

12/17/2019

काठमाडौं, १ पुस । दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवं गरिमामय डिएससी पुरस्कार भारतीय लेखक अमिताभ बागचीको ‘हाफ द नाइट गन’लाई प्रदान गरिएको छ ।

12/12/2019

काठमाडौं, २६ मंसिर । नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको ‘कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’मा भएको छ ।

11/28/2019

काठमाडौं, १२ मंसिर । नाटक भारतको नयाँ दिल्लीमा सन् २०२० मा हुने भारत रंग महोत्सव थिएटर फेस्टिवलमा दुईवटा नेपाली नाटक मञ्चनका लागि छनोट भएका छन् ।

11/12/2019

काठमाडौं, २६ कार्तिक । सात समुद्र पारी अमेरिकाको हाड जमाउने जाडोमा लोक आस्थाको महापर्व छठ मनाइएको छ ।

11/12/2019

जनकपुरधाम, २६ कार्तिक । भाई–बहिनीबीच मायाको प्रतिकको रुपमा मनाइने मिथिलाको सांस्कृतिक पर्व सामा–चकेवा लोपन्मुख अवस्थामा प्रायः पुगिसकेको छ ।

10/26/2019

काठमाडौं, ९ कार्तिक । आयरल्याण्डका नागरिक प्राध्यापक डाक्टर दइथी ओ मर्क्युले नेपालको कला पत्थर क्षेत्रमा एल्ट्रा म्याराथनमा विश्व कीर्तिमान कायम गर्ने भएका छन् ।

9/13/2019

धनुषा, २७ भाद्र । धनुषाका चर्चित गायक रुद्रसेन विश्वकर्मा सर्वोत्कृष्ट कल्चरल गीत अवार्डबाट पुरस्कृत भएका छन् ।

ट्रेन्डिङ