काठमाडौं । मनोज डंगोललाई मनास्लु इन्टरनेशनल आइकन अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको छ ।

काठमाडौँ । तामाङ मेगास्टार कुमार मोक्तान अभिनित 'अल्लारे सोझो म्ही' बजारमा आएको छ ।

धरान, १३ पुस । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको दोस्रो  दिन नेपाल नम्बर एक शुक्र बहादुर राई चार स्ट्रोकको अग्रता बनाउन सफल भएका छन्।

काठमाडौं, १३ पुस । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आयोजना हुने भएको छ ।

काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र निर्मात्री अनुराधा शाह नेपाली गीतसंगीत र साहित्यकी धरोहर हुन्।

काठमाडौं, २५ मंसिर । मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै वाई वाई मिसेस नेपाल वर्ल्डकी विजेता दिक्षा केसी अमेरिका प्रस्थान गरेकी छिन। 

काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले ललितपुरको जाउलाखेल चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ।

रौतहट, १७ असार । रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्दै गरेको नेपाली वेभ सिरिज ‘आरति’को रौतहटमा छायांकन भइरहेको छ ।

काठमाडौँ, ५ असार । श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ जम्बुलिङ फिल्मस प्रा. लि.ले आयोजना गरेको जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को नोमिनेशन कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं, २१ जेठ । गायक तथा अभिनेता विजय यादव निर्विज अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं, ११ चैत । बलिउड अभिनेता सलमान खानले आफू नेपाल आउँन इच्छुक रहेको बताएका छन् ।

काठमाडौं, १६ फागुन । नेपाली सौन्दर्य प्रतियोगिता एवं फेशन कोरियोग्राफीमा छुट्टै पहिचान बनाएका कोरियोग्राफर अश्विनी कान्त झालाई ‘दक्ष कला सम्मान’ प्रदान गरिएको छ ।

काठमाडौं, ११ फागुन । भोजपुरी लेखक डा. गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीत संग्रहको लोकार्पण गरिएको छ ।

काठमाडौं, ६ फागुन । बलिउडका चर्चित नायक सलमान खान नेपाल आउने भएका छन् । नायक खानसहित भारतीय कलाकारको टोली वैशाख ३ गते काठमाडौं आउन लागेको हो ।

काठमाडौं, माघ २८ । । विश्व प्रसिद्ध भारतीय पाश्र्व गायिका लता मंगेशकरको नाममा नेपालमा पुस्कारको स्थापना भएको छ ।

काठमाडौं, २५ पुस । म्यानमारको माण्डलेमा आयोजना हुने मिसेस ग्रान्ड इन्टरनेशन २०२२ मा नेपालको सहभागिता जनाउन उर्मिला उप्रेती सिलवाल मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१ चयन भएकी छन् ।

काठमाडौं, १८ पुस । विवाहित महिलाको नेपालकै सबभन्दा ठूलो र सफल सौन्दर्य प्रतियोगिता वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को फाइनल उपाधि काठमाडौं बाफलकी दीक्षा केसीले जित्न सफल भएकी छिन् । 

काठमाडौं, १६ पुस । विवाहित महिलाहरूबीचको नेपालकै सबैभन्दा ठूलो र सफल प्रतियोगिता वाइवाइ मिसेस नेपाल वर्ल्डको फाइनल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

काठमाडौं, १२ मंसिर । भारतका पूर्वप्रधानमन्त्री तथा भारत रत्न अटलविहारी बाजपेयीको सम्मानमा स्थापित ‘मिथिला रत्न’बाट बलिउड गायक आदित्यनारायण झा सम्मानित भएका छन् ।

काठमाडौं, १० पुस । विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ’वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’ का प्रतियोगीहरुले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो प्रतिभा देखाएका छन् । 

काठमाडौंं, २९ मंसिर । सञ्चारकर्मी चन्द्रमणी गौतम ‘बिरिसु लोक संगीत सम्मान–२०७८’ बाट सम्मानित भएका छन् । 

काठमाडौं, २ मंसिर । ‘मिसेस नेपाल वर्ल्ड’को रुपमा हुँदै आएको सौन्दर्य प्रतियोगिता अब ‘वाई वाई मिसेस नेपाल वर्ल्ड’का नाममा हुने भएको छ ।

काठमाडौं, १४ कार्तिक । हिन्दी फिल्म ‘उचाइ’को छायाङ्कन सकिएको छ । नेपालमा २५ दिनको छायाङ्कन सकेर बलिउड फिल्म ‘उचाई’ले नेपालको छायाङकन तालिका सकाएको छ ।

काठमाडौं, १३ कार्तिक । तामाङ सोसाइटी अफ अस्ट्रेलियाका उपाध्यक्ष अबिरल तामाङको पहिलो भिडियो एल्बम ’लानी धिनी’ बजारमा आएको छ । अबिरल तामाङको

काठमाडौं, ४ कार्तिक । बलिउड सुपरस्टार सुनील सेट्टीले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टका अनुसार उनले ‘एक्स–९’ चलचित्रमा अभिनय गर्ने छन् ।



ट्रेन्डिङ