काठमाडौं, २१ जेठ । भारतीय गायन रियालिटी सो सारेगमपमा नेपाली बाल प्रतिभाले धमाका मच्चाएका छन् । नेपाली बाल गायक आयुष केसी र प्रितम आचार्य सारेगमपको फाइनलमा प्रवेश गरेका हुन् । फाइनलमा ६ जना प्रतिस्पर्धीबीच गायन प्रतिस्पर्धा हुनेछ ।
काठमाडौँ, १३ जेठ । भारतीय टेलिभिजनको चर्चित रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’ सुपर ६ का लागि प्रतिस्पर्धा गरिरहेका नेपाली बालक प्रितम आचार्यको बलिउड अभिनेता सलमान खानले प्रशंसा गरेका छन् ।
काठमाडौं, ७ जेठ । बलिउडकी चर्चित गायिका नेहा कक्कड आफ्नो सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक काठमाण्डौ आउने भएकी छिन् ।
काठमाडौं, २४ बैशाख । राजनीतिक वृतमा भनिने गरेजस्तै मधेशी र पहाडे समुदायबिच विभेद छ त ? के साँच्चै अझै पनि दुई समुदायबिच पानी बाराबारको आवस्था नै छ ?
काठमाडौं, १८ बैशाख । थुप्रै चर्चित नेपाली गीतहरुमा स्वर दिएका प्रसिद्द भारतीय गायक कुमार सानुको स्वरमा ‘सयौं जुनी सँगै’ गीत सार्वजनिक भएको छ ।
काठमाडौं, २८ चैत । कला मार्फत नेपाल र भारतको सम्बन्धमा कलाकारहरुले प्रकाश पारिरहेका छन् । बौद्धस्थित तारागाउँ म्युजियममा जारी चित्रकला प्रदर्शनीले यति बेला नेपाल र भारतको सम्बन्ध प्रकाशलाई कलामार्फत देखाइरहेका छन् ।
होली पर्व आर्य वर्षको प्रमुख चाडपर्व मध्ये फाल्गुन मासको पूर्णिमामा पर्ने हिन्दूहरुको महान पर्व हो । होली अथवा वसन्त नवसस्येष्टि पूर्व वैदिककालदेखि चलिआएको आरोग्य, सौहार्द एवं उल्लासपूर्वक मनाइने महान चाड हो ।
काठमाडौं, २६ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा काठमाडौंस्थित इन्डियन वुमन एसोसिएसनद्वारा शुक्रबार काठमाडौंमा विश्व प्रख्यात भायोलिन वादक डा. एल. सुब्रमण्यम तथा प्रसिद्ध बलिउड गायिका कविता कृष्णमूर्तिको सांगीतिक प्रस्तुति रहेको परोपकारी सांगीतिक कार्यक्रमको आयोजना गरियो ।
काठमाडौं, २८ माघ । अभिनेत्री वर्षा राउत र सन्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् । पारिवारिक उपस्थितिमा दुबैले औंठी साटासाट गरेका हुन् ।
कुनै पनि चलचित्रको मुख्य उद्देश्य मनोरञ्जन दिनु हो । मनोरञ्जन दिइरहँदा सन्देश पनि दिन्छ फिल्मले । चौका दाऊमा मनोरञ्जनका साथ साथै समाजमा भएका कुरितिबाट समाजलाई कसरी मुक्त बनाउन सकिन्छ भन्ने सन्देश नै यो चलचित्रले दिनेछ ।
सिरहा, २२ पुस । सवरी सकंल्प समाज गोलबाजरको सहयोगमा निर्मित देशभक्ति गीत हिमाल पहाड घर मेरो तराई हो आँगन... गितको म्युजिक भिडियो शनिबार सार्वजानिक गरिएको छ ।
जनकपुरधाम, २३ मंसिर । आगामी पुस ७ र ८ गते जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन–२०७५ हुने भएको छ ।
वीरगंज, १८ मंसिर । भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले नेपाल पर्यटन बोर्डका प्रबन्धकद्वय उदय भट्टराई र संतोष घिमिरेलाई तराई मधेशका पर्यटकीय सम्भावनाबारे ध्यानाकर्षण गराएका छन् ।
महोत्तरी, ७ मंसिर । महोत्तरीसहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व बिहीबार राति सम्पन्न भएको छ ।
सिरहा, २ मंसिर । मधेशमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्वको रौनक बढ्दै गएको छ ।
विराटनगर, २३ कार्तिक । यहाँ बसोबास गर्ने कायस्थ समूदायले शुक्रबार चित्रगुप्त पूजा हर्षोल्लासका साथ मनाएको छ ।
जनकपुरधाम, २३ कार्तिक । भाइबहिनीको प्रेमको प्रतीक ‘सामा चकेवा पर्व’ सन्दर्भमा शुक्रबारदेखि सामा चकेवा निर्माणका लागि माटो व्यवस्थापन कार्य शुरू भएको छ ।
काठमाडौं, १६ कार्तिक । जनकपुरको मिथिला नाट्यकला परिषद् (मिनाप)ले नयाँदिल्लीमा आफ्नो कलाको प्रर्दशनी गरेको छ ।
काठमाडौं, २४ असोज । नेपालीहरुको महान चाड वडादशैंको पूर्वसन्ध्यामा चर्चित गायिका तनुजा चौरसियाको ‘मोरी मइयाके महिमा निराली’ नामक भजन एल्बम सार्वजनिक भएको छ ।
काठमाडौं, २४ असोज । भारतका प्रसिद्ध गायक कुमार सानुले नेपाली लोकगीतलाई नयाँ पिढीले संरक्षण गर्नु पर्ने बताएका छन् ।
भारतबाट ३ वर्षे नाटक कोर्स पढेर आएपछि म जनकपुरमा एउटा नाट्य कला परिषदमा एक्टर डाइरेक्टरका रुपमा काम गर्न थालेँ । त्यसपछि इटहरीमा न्यु वर्ल्डमा ड्रामा राइटरका रुपमा काम गरेँ ।
पछिल्लो समय नेपाली फिल्म प्रचार प्रसारका लागि बिभिन्न तरिका अपनाउन थालिएको छ । सोही क्रममा फिल्म ‘ह्याप्पी डेज’ले रथ यात्रा गर्ने भएको छ ।
अभिनेत्री प्रियंका कार्कीले आफ्नो पारिश्रमिकको बारेमा मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा मुख खोलिन् ।
फिल्म ‘कोहलपुर एक्स्प्रेस’ बैशाख १४ बाट अल नेपाल रिलिज हुँदैछ । सोही दिन (अप्रिल २७) अमेरिकामा पनि फिल्म रिलिज हुने भएको छ ।