यस एल्बम मैथिली, भोजपुरी र हिन्दीमा गरी तीन वटा भाषामा दुर्गा माता, छठ माता र श्रीकृष्ण भगवानको भजनहरु समेटिएको गायिका चौरसियाले बताएकी छन् ।
सो एल्बममा गायिका चौरसियाका साथै गायक छोटेलाल यादवको पनि श्वर रहेको छ । यसैगरी, एल्बमको सँगीतकार कमल मण्डल, गीतकार विनीत ठाकुर, श्रीनिवास चौरसिया, डेनियल दिपेश र म्युजिक एरेन्जर छोटेलाल यादव रहेका छन् भने सहयोगीमा रामकुमार चौरसिया छन् ।
यो एल्बम सुन्न युट्युब च्यानल Music Madhesh मा सस्क्राइब गरी सुन्न सक्नेछन् :
तपाईको प्रतिक्रिया