काठमाडौं, १८ बैशाख । थुप्रै चर्चित नेपाली गीतहरुमा स्वर दिएका प्रसिद्द भारतीय गायक कुमार सानुको स्वरमा ‘सयौं जुनी सँगै’ गीत सार्वजनिक भएको छ ।
संगीतकार युग भुसालको संगीतमा सजिएको गीत कृसु क्षेत्रीको शब्दमा सजिएको छ ।
दिलीप सनमको निर्देशनमा म्युजिक भिडियो हालै रिलीजÞ भएको छ ।
तपाईको प्रतिक्रिया