जनकपुरधाम, २६ भाद्र । जनकपुरधाम उपमहानगरपालिकाले तीज र चौरचन पर्वका अवसरमा बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । उपमहानगरपालिका कार्यालयद्वारा मंगलबार जारी गरिएको सूचनामा उपमहानगरपालिका क्षेत्रभित्र बुधबार सार्वजनिक बिदा दिइएको उल्लेख छ ।
तपाईको प्रतिक्रिया