प्रधानसेनापति र भारतीय राजदूतबीच शिष्टाचार भेटवार्ता

समाचार

9/16/2018

काठमाडौं, २५ भाद्र । प्रधानसेनापति पूर्णचन्द्र थापा र काठमाडौंस्थित भारतीय राजदूतावासका राजदूत मंजीव सिंह पुरीबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

उक्त भेटघाटका क्रममा प्रधानसेनापति थापा तथा भारतीय राजदूतबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयहरुमा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ