सेफ्टी ट्याङकी भित्र डुबेर २ जनाको मृत्यु

समाचार

9/26/2018

पर्सा, १० असोज । छिपरमाई गाउँपालिका–५ भिष्वा टोल बस्ने ६० वर्षीय पल्टन साह र उनको ११ वर्षीय नाती गौतम साहको सेफ्टी ट्याङकी भित्र रहेको पानीमा डुवेर मृत्यु भएको छ ।

आफ्नै घर भित्र रहेको सेफ्टी ट्याङकी खोल्ने क्रममा मंगलबार लड्दा ट्याङकी भित्र रहेको पानीमा डुबेर उनीहरु दुबै जनाको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ