ओलीले गरे तीन सदस्यीय मन्त्रिपरिषद् गठन

लालबाबु र थममाया थापा बने मन्त्री

समाचार

2/15/2018

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सपथ लिएलगत्तै मन्त्रिपरिषद गठन गरेका छन् ।

माओवादी बाट सरकारमा जाने सदस्यको नाम टुङगो नलागेपछि प्रधानमन्त्री ओलीले एमालेबाटै दुईजनालाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद गठन गरेका हुन् ।


प्रधानमन्त्री ओलीले लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका हुन् । पण्डितलाई जनसंख्या तथा बातावरण र थापालाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको हो । 

उनीहरुलाई आजै राष्ट्रपतिले पद तथा गोपनियताको सपथ  गराएकी छिन् । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ