12/5/2018

वीरगन्ज, १९ मंसिर । सामुदायिक विद्यालयहरुबाट प्रदान भइरहेकको शिक्षाको गुणस्तरीयतामा जोडदिनुपर्ने धारणा वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधिहरुले व्यक्त गरेका छन् ।

11/28/2018

रौतहट, ११ मङ्सिर । गौर नगरपालिकाले नगर स्तरीय शिक्षाको अवस्था सुधार गर्ने उद्देश्यले विद्यालय अनुगमन गर्ने अभियान कडाईका साथ सञ्चालन गरेका छन् ।

11/26/2018

काठमाडौं, १० मंसिर । एकजना विद्यार्थीले गरेको गुनासोबाट धेरै विद्यार्थीलाई राहत हुने गरी रिटोटलिङ र माइग्रेसनको लागि भर्नुपर्ने फारम सम्बन्धित क्याम्पसमा सहज उपलब्ध हुने भएको छ ।

11/18/2018

काठमाडौं, २ मंसिर । छिमेकी मित्रराष्ट्र भारत सरकारको सहयोगमा कास्की जिल्लामा तीन शैक्षिक संस्था निर्माण भएको छ ।

11/16/2018

बुटवल, २९ कार्तिक । लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालय, मेरठबीच शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता भएको छ ।

11/11/2018

बर्दिवास, २५ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य भएको बताएका छन् ।

10/29/2018

सिरहा, ११ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले सिरहामा तीनवर्षे सिभिल इन्जिनियरिङ्ग कोर्ष उद्घाटन गरेका छन् । मन्त्री पोखरेलले शिक्षालाई विज्ञान र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

10/23/2018

लम्की, ६ कार्तिक । कैलालीमा रहेका राजी समुदायका छोराछोरी विस्तारै प्राविधिक शिक्षातर्फ आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा पढ्दा रोजगारी पाउन सजिलो हुने भएपछि राजीका अधिकांश छोराछोरी उच्च शिक्षामा प्राविधिक विषय रोज्न थालेका हुन् ।

10/12/2018

नेपालगञ्ज, २६ असोज । बाँकेको खजुरा क्षेत्रभित्र रहेका मावि, निमावि, प्रावि तथा मदरसामा शिक्षक अनुदानका लागि बजेट विनियोजन गरिएको छ ।

10/9/2018

लहान, २३ असोज । घरदेखि २०० मिटरको दूरीमा छ विद्यालय तर, सप्तरीको डिमन गाविस १ का दश वर्षीय सन्तोष मरिक पढ्न विद्यालय जाँदैन्थे । 

10/7/2018

लहान, २१ असोज । लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् ।

10/7/2018

बाँके, २१ असोज । उमेर पुगेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउने सरकारको नीतिअनुसार भर्ना अभियान नै लिएर वैशाख महिनाभर यस जिल्लाका सबै विद्यालयबाट भर्ना अभियान शुरु गरियो ।

10/7/2018

कपिलवस्तु, २१ असोज । कपिलवस्तुको यशोधरा गाउँपालिका अन्तर्गत सेवा अवधिबाट निवृत्त भएका शिक्षकहरुको आज एक समारोहका बीच विदाई तथा सम्मान गरिएको छ ।

10/2/2018

बर्दिवास, १६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकबाट निरक्षर उन्मूलन गर्ने अभियान सरकारको मात्र प्रयत्नले सफल हुन नसक्ने बताएका छन् ।

9/28/2018

काठमाडौं, १२ असोज । भारतले भूकम्पबाट क्षतिग्रस्त भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवन निर्माण गर्न अनुदान सहयोग गर्ने भएको छ ।

9/24/2018

महोत्तरी, ८ असोज । महोत्तरीमा नेपाल छात्रवृति कार्यक्रमअन्तर्गत दलित विद्यार्थीलाई तेस्रो त्रैमासिक छात्रवृति वितरण गरिएको छ ।

9/24/2018

महोत्तरी, ८ असोज । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाका विद्यालयहरुका विद्यार्थीहरु विस्तारै अतिरक्ति क्रियाकलापमा समेत सहभागिता जनाउन थालेका छन् ।

9/23/2018

कैलाली, ६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एउटा प्रदेशमा एउटा कृषि क्याम्पस जरुरी रहेको बताएका छन् ।

9/16/2018

हेटौँडा, २४ भाद्र । हेटाँैडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले मस्लिम समुदायका लागि निर्माण हुन लागेको मदर्सा विद्यालय भवनको शिलान्यास गरेका छन् ।

9/16/2018

तुलसीपुर, २३ भाद्र । बत्ती नहुँदा पढाइबाट बञ्चित भएका यहाँका विद्यार्थीलाई पढ्न सहयोग पु¥याउने उद्देश्यले १४६ वटा सोलार टुकी प्रदान गरिएको छ । शान्तिनगर गाउँपालिकाले ३९औँ राष्ट्रिय शिक्षा दिवस

9/16/2018

वीरगंज, २२ भाद्र । वीरगंजमा रहेको पिरामीड एकेडेमीले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । पर्सा क्षेत्र नम्बर १ का सांसद एवं कार्यक्रमका प्रमुख अथिति प्रदीप यादवको प्रमुख आथित्यतामा वीरगंजको भिशवा होटलमा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा कक्षा ११ मा नयाँ भर्ना भएका विधाथीहरुलाई स्वागत गरिएको थियो ।

9/16/2018

राकेश यादव, रौतहट, २० भाद्र । रौतहट जिल्लाको गौर नगरपलिका वडा नम्बर १ को कार्यालयबाट निःशुल्क रुपमा संचालित आधारभूत कम्प्यूटर शिक्षा तालिम प्राप्त गरेकी ३८ बालिकाहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । 

9/16/2018

काठमाडौं, २० भाद्र । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ ।

9/16/2018

चितवन, १८ भाद्र । जिल्लामा यस शैक्षिकसत्रमा १८ वटा सामुदायिक विद्यालय समायोजन गरिएको छ । शिक्षा विकास समन्वय इकाइले दिएको जानकारीअनुसार माडी नगरपालिकाका १२ वटा, रत्ननगर नगरपालिका र राप्ति नगरपालिकाका तीन÷तीन वटा विद्यालय समायोजन गरिएको हो ।

9/16/2018

मणि प्रसाद गैेह्रे, कपिलवस्तु, १८ भाद्र । त्रिभुवन विश्व विद्यालय बाट व्यवस्थापन संकाय चौथौ वर्षको परीक्षाको नतिजामा कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवाले प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको छ । 

ट्रेन्डिङ