11/22/2020

काठमाडौं, ८ मंसिर । कोभिड–१९ नियन्त्रणको नाममा नेपाल सरकारले नेपाल–भारत सीमा बन्द गरेको विरोधमा ठाउँ–ठाउँमा धर्ना तथा प्रदर्शनहरु सुरु भएको छ ।

11/22/2020

काठमाडौं, ७ मंसिर । चाडपर्वलाई लक्षित गर्दै कैलालीमा सञ्चालनमा आएको सुपथ मूल्य पसल शनिबारदेखि बन्द भएको छ ।

11/22/2020

काठमाडौं, ७ मंसिर । कोरोना भाइरसको कारण ५४ वर्षीय स्वास्थ्यकर्मी गौरीशंकर देवको मृत्य भएको छ।

11/22/2020

सिरहा, ७ मंसिर । लहानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अस्पताल तोडफोड गरेका छन् ।

11/22/2020

काठमाडौं, ७ मंसिर । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ ।

11/21/2020

बैतडी, ७ मंसिर । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ ।

11/21/2020

काठमाडौं, ७ मंसिर : चीनले नेपालको भूमि मिचेको भन्दै माइतीघरमा प्रदर्शन भएको छ। स्वतन्त्र युवाको समूहले शनिबार प्रदर्शन गरेका हुन् ।

11/21/2020

कैलाली, ७ मंसिर । नेपाल सरकारको चिनसंग र भारतसंग सीमा जोडिएका क्षेत्रमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना गर्ने नीति अनुसार कैलालीमा पनि पहिलो चरण र दास्रो चरणका बिओपी ...

11/21/2020

सप्तरी, ७ मंसिर । सप्तरी प्रहरीले भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको १२ लाखबराबरको सामान बरामद गरेको छ ।

11/21/2020

सिरहा, ७ मंसिर । सिरहामा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।

11/21/2020

काठमाडौं, ७ मंसिर । रेलमार्ग सहकार्य सम्बन्धी नेपाल भारत संयुक्त कार्यदलको चौथो बैठकमा सीमापार रेलमार्ग परियोजनाको समीक्षा भएको छ ।

11/21/2020

बारा, ७ मंसिर । कलैया उपममहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा चाडबाड मनाउने योजनामा रहेका ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिला निराश बनेका छन् ।

11/20/2020

काठमाडौं, ५ मंसिर । रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक शुक्रबार भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ ।

11/20/2020

जलेश्वर, ५ मंसिर । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व आजदेखि शुरु भएको छ ।

11/20/2020

काठमाडौं, ५ मंसिर : भारतीय विदेश सचिव हर्षवद्र्धनन श्रृंगाले मंसिर ११ गते अर्थात् नोभेम्बर २६ तारिखबाट नेपालको दुई दिने भ्रमण गर्ने भएका छन् ।

11/20/2020

सप्तरी, ५ मंसिर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा ५० शैय्याको अस्पताल शिलान्यास गरिएको छ ।

11/20/2020

वीरगञ्ज, ५ मंसिर । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले तीन वर्षमा ग्रामीण जनतालाई प्रदेश सरकार आफ्नो नजिक भएको अनुभूति गराउन सफल भएको दाबी गरेका छन् ।

11/19/2020

काठमाडौं, मंसिर ५ । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आज र भोलि (मंसिर ५ र ६ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

11/19/2020

रुपन्देही, ५ मंसिर । तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् ।

11/19/2020

काठमाडौं, ५ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सूर्योपासनाको पर्व छठ प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताएका छन् ।

11/19/2020

काठमाडौं, ५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएका छन् ।

11/19/2020

कैलाली, ५ मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालीहरुको महान् पर्व छठपर्व २०७७ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

11/19/2020

काठमाडौं, ५ मंसिर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठपर्व आमनेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको बताएका छन् ।

11/19/2020

काठमाडौं, ५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण...

11/19/2020

जनकपुरधाम, ५ मंसिर । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ ।

ट्रेन्डिङ