11/27/2020

काठमाडौं, १२ मंसिर । काठमाडौंस्थित भारतीय दूतावासले नेपाल तथा भारतका परराष्ट्र सचिवबीच द्विदेशीय सीमासम्बन्धी विषयमा छलफल सुरु भएको बताएको छ । दूतावासले बाँकी खण्डमा सीमासम्बन्धी कार्यहरु सम्पन्न गर्नेबारे आफ्ना विचारहरु साटासाट गरेको जनाएको छ ।

11/27/2020

बर्दिबास, १२ मंसिर । तीन दिनदेखि तनावग्रस्त बनेको महोत्तरीको बर्दिबासको वातावरण शान्त बनेको छ ।

11/27/2020

गोरखा, १२ मंसिर । भारत सरकारको सहयोगमा गोरखामा निर्मित तीनवटा विद्यालय भवन भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले उद्घाटन गरेका छन् ।

11/27/2020

काठमाडौं, १२ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीच राजनीतिक तहमा निरन्तर सम्पर्क र छलफलमा जोड दिएका छन् ।

11/27/2020

काठमाडौं, १२ मंसिर । भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल–भारत सम्बन्ध दुवै देशका जनताको हितमा रहेको भन्दै दुवै देश आफ्ना भावी पुस्ताप्रति जवाफदेही हुनुपर्ने बताएका छन् ।

11/27/2020

सिरहा, १२ मंसिर । सिरहामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

11/26/2020

सर्लाही, १२ मंसिर । जिल्लाको गोडैता नगरपालिकामा नेपाली कांग्रेसको नगर कार्य समितिको कार्यालय उद्घाटन भएको छ ।

11/26/2020

काठमाडौं, १२ मंसिर । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध बिहीबारदेखि हुने भारतका विदेश सचिवको भ्रमणबाट पुनः हार्दिकतातर्फ फर्कने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् ।

11/26/2020

काठमाडौं, ११ मंसिर । एम्नेस्टी इन्टरनेसनलले महोत्तरीमा प्रदर्शनकारीमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको छ ।

11/26/2020

काठमाडौं, ११ मंसिर । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयले महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको वलात्कार भएको घटनाको भत्र्सना गरेको छ ।

11/26/2020

जनकपुरधाम, ११ मंसिर । रौतहटको गौर–बैरगनिया सीमा नाका बिहीबारबाट खोलिएको छ । अभिलेख राखेर नेपालीहरुलाई पैदल आउन जान दिने गरी रौतहटको एक मात्र गौर सीमानाका खोलिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

11/26/2020

काठमाडौं, ११ मंसिर । भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगलाले नेपालका लागि कोभिड–१९ सम्बन्धी स्वास्थ्य सहयोग हस्तान्तरण गरेका छन् ।

11/26/2020

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाबीच भेटवार्ता भएको छ ।

11/26/2020

काठमाडौँ, ११ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिने बाहेक नेपालको कुनै स्वार्थ नभएको बताएका छन् ।

11/26/2020

काठमाडौं, ११ मंसिर । सरकारले कोरानाका कारण बन्द रहेको भारतको उडान खोल्ने निर्णय गरेको छ ।

11/26/2020

काठमाडौं, ११ मंसिर । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक बिहीबार राजधानीमा सम्पन्न भएको छ ।

11/26/2020

काठमाडौं, ११ मंसिर । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ ।

11/26/2020

काठमाडौं, ११ मंसिर । कोभिड १९को महामारी पछि नेपालले अन्तराष्ट्रिय सीमा बन्द गरेको छ । यसको असर भारतसँग खुला सीमा रहेको तराई मधेशका नागरिकलाई परेको छ ।

11/26/2020

सर्लाही, ११ मंसिर । सर्लाही जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन ।

11/26/2020

काठमाडौं, ११ मंसिर । नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले आज शुक्रबार नेपाल–भारत सम्बन्धमा एक विशेष प्रवचन दिने भएका छन् ।

11/26/2020

महोत्तरी, ११ मंसिर । मिथिलामा दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व अहिले उत्कर्षमा छ ।

11/26/2020

बर्दिबास, ११ मंसिर । महोत्तरीको बर्दिबासमा मृतक बालिका र गोली लागेर ज्यान गुमाएका दुवै घटनाका पीडित परिवारलाई बर्दिबास नगरपालिकाले राहत उपलब्ध गराउने भएको छ ।

11/26/2020

काठमाडौं, ११ मंसिर । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले भारतीय विदेश सचिव श्रृंगला काठमाडौं आइपुगेको जानकारी दिए ।

11/25/2020

काठमाडौं, ११ मंसिर । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणमा आज आउँदैछन् । दुई दिने नेपाल भ्रमणमा आउने श्रृंगलको यो भ्रमण दुई देशबीच सीमा विवादपछि अहिलेसम्मकै उच्च तहको हुनेछ ।

11/25/2020

काठमाडौं, १० मंसिर । महोत्तरीको बर्दिवासमा ६ वर्षिय बालिका गुलाबशाह खातुनको बलात्कार र हत्याबारे जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य वृषेश चन्द्र लालले अपराधीलाई अधिकतम् सजाय दिनुपर्ने अपिल गरेका छन् ।

ट्रेन्डिङ