11/10/2020

जनकपुरधाम, २५ कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

11/10/2020

काठमाडौं, २५ कार्तिक । जिल्लाको बुद्धभूमि नगरपालिका–९ ईमिलियास्थित सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

11/10/2020

रुपन्देही, २५ कार्तिक । सिद्धार्थनगर नगरपालिका–१२ आवरोडबाट भन्सार छलि भारतबाट ल्याउँदै गरेको करिब १ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको सामानसहित प्रहरीले पक्राउ गरेको छ ।

11/10/2020

काठमाडौं, २५ कार्तिक । भारतका विदेश सचिव हर्षबर्धन श्रृंगला आउँदो महिना नेपाल आउने भएका छन् । उनी यही नोभेम्बरको अन्त्य अर्थात मंसिरको दोश्रो साता काठमाडौँ आइपुग्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

11/10/2020

काठमाडौं, २५ कार्तिक । बिहारमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना मंगलबारबाट सुरु भएको छ । बिहारमा तीन चरणमा मतदान सम्पन्न भएको थियो । कोरोना महामारीका बीचमा भारतको विहारमा भएको निर्वाचन पहिलो हो ।

11/10/2020

जनकपुरधाम, २५ कार्तिक । जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानुन निर्माण, आवश्यक पूर्वाधार लगायतको तयारी भइरहेको हो ।

11/10/2020

काठमाडौँ, २५ कार्तिक । प्रतिनिधि सभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ असोज ११ गतेको निर्णय अनुसार नेपालको औपचारिक नाम नेपालीमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ र अङ्ग्रेजीमा 'Federal Democratic Republic of Nepal' लेख्ने गरिएकोमा त्यसको सट्टा अब उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा ‘नेपाल‘ र अङ्ग्रेजीमा 'Nepal' लेख्ने निर्णय  कार्यान्वयन नगर्न/नगराउन निर्देशन दिएको कुरा त्यस समितिका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले बताएका छन् ।

11/9/2020

वीरगञ्ज, २४ कार्तिक । बारा जिल्लाको पथलैयादेखि वीरगञ्जको आइसिपीसम्म ६ लेन सडक खण्डको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सलाई रु एक करोड ६८ लाख...

11/9/2020

पर्सा, २४ कार्तिक । पर्साको थप तीन स्थानमा आइतबार सशस्त्र प्रहरीको बिओपि स्थापना भएको छ ।

11/9/2020

काठमाडौं, २४ कार्तिक । नेपालले दुई छिमेकी देश भारत र चीनसँग सुपुर्दगी सन्धिका लागि तयारी थालेको छ । भारतसँग सन् २००५ मा नै सचिवस्तरमा सन्धिमा हस्ताक्षर भइसकेको थियो ।

11/9/2020

काठमाडौं, २४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१औ ंजन्मजयन्ती तथा दुईवर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनको अवसरमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको लोकार्पण गरेकी छन् ।

11/9/2020

काठमाडौं, २४ कार्तिक । भारत सरकारको नेरु. २.६२४ करोड आर्थिक सहयोगमा धनुषा जिल्लाको कुम्हरौडास्थित श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयमा भवन निर्माण भएको छ ।

11/9/2020

काठमाडौं, २४ कार्तिक । उखु किसानहरुको पीडाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले चासो लिएकी छन् । उखु किसान संघर्ष समिति सर्लाहीका प्रतिनिधिहरुले राष्ट्रपति भण्डारीलाई भेटेर आफ्नो पीडा सुनाएका छन् ।

11/8/2020

काठमाडौं, २३ कार्तिक । आन्दोलनरत् उखु किसानहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाएका छन् ।

11/8/2020

बर्दिबास, २३ कार्तिक । रोटरी क्लब बर्दिबासले महोत्तरीस्थित बर्दिबास अस्पताललाई एक थान पीसीआर मेसिन उपलब्ध गराएको छ ।

11/8/2020

जनकपुरधाम, २३ कार्तिक । प्रदेश २ सरकारले प्रदेश निजामती ऐन पारित भएसँगै कर्मचारी भर्नाको आन्तरिक तयारी सुरु गरेको छ । प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगमार्फत तीन तहमा कर्मचारी भर्ना गर्ने भएको छ ।

11/8/2020

जलेश्वर, २३ कार्तिक । महोत्तरी जिल्लाको रातु नदीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको एक जेसिबीसहित पाँच ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

11/8/2020

कञ्चनपुर, २३ कार्तिक । तिहारका लागि भारतबाट लुकिछिपी अवैध रुपमा पटाकालगायत विष्फोटक पदार्थ भित्रयाउन नदिन कञ्चनपुर प्रहरीले तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन गरेको छ ।

11/8/2020

काठमाडौं, २३ कार्तिक । नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा आफ्नो कार्य क्षेत्रको अनुभव सुनाएका छन् ।

11/8/2020

बाँके, २३ कार्तिक । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६३ जना बिरामीको मृत्यु भएको छ ।

11/8/2020

काठमाडौं, २३ कार्तिक । नेपाली सेनाले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध थप सुधार भएको जनाएको छ ।

11/8/2020

वीरगञ्ज, २३ कार्तिक । भारतबाट तस्करी गरी ल्याइएको पटाकासहित वीरगञ्जबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १७ अलौ बस्ने ३२ वर्षका विनोद सहनी रहेका छन् ।

11/8/2020

काठमाडौं, २३ कार्तिक । कोभिड–१९ महामारी विरुद्धको लडाईमा भारत सरकारले सहयोगका लागि नेपाल सरकारलाई २८ वटा आसियु भेन्टिलेटर प्रदान गरेको छ ।

11/8/2020

रौतहट, २३ कार्तिक । रौतहटको यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले रौतहट क्षेत्र नम्बर १ का संघीय सांसद अनिलकुमार झालाई आफनो गाउँपालिकामा प्रदेश गरेर देखाउन चेतावनी दिएका छन् ।

11/8/2020

सिरहा, २३ कार्तिक । सिराहा प्रहरीलाई साइकल प्रदान गरिएको छ । सिराहा नगरपालिकाले गस्तीमा सहयोग पु¥याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयलाई ११ थान साइकल प्रदान गरेको हो ।

ट्रेन्डिङ