नेपालगन्ज, १२ पुस । बाँके जिल्लामा पार्किङ्ग गरी राखेको ट्याक्टर एक्कासी गुड्दा एक बालिकाको ज्यान गएको छ ।
काठमाडौं, १२ पुस । सर्लाहीको महालक्ष्मी सुगर मिल र अन्नपूर्ण मिलले भुक्तानी नदिएको भन्दै उखु किसानहरु न्यायका लागि काठमाडौं आइपुगेका छन् ।
काठमाडौं, १२ पुस । नेपालमा रहेर विभिन्न अपराधमा संलग्न भएको आशकांमा पक्राउ गरेका चिनियाँ नागरिकलाई नेपालकै कानूनअनुसार कारबाही हुनुपर्ने माग गरिएको छ ।
काठमाडौँ, ११ पुस । सरकारले भारतीय सहयोगमा सञ्चालन हुने साना विकास आयोजनालाई वार्षिक बजेटमै समेट्ने भएको छ ।
पाल्पा, ११ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानीको सीमा विवाद वार्ताबाट समाधान हुुने बताएका छन् ।
काठमाडौं, ११ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सीमा समस्या समाधानका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।
जनकपुरधाम, ११ पुस । मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले प्रदेशभित्र पर्यटकीय पूर्वाधार विकासको जिम्मेवारी प्रदेश सरकारको रहेको बताएका छन् ।
कैलाली, ११ पुस । घोडाघोडी नगरपालिका–२ स्थित सडकमा से.१ त ९२७३ नम्बरको ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
झापा, ११ पुस । आफ्नै २८ वर्षीया श्रीमती तारामई हेमरनलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-६ बस्ने झापा घर भएका ३२ वर्षीय शंकर मुर्मुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, ११ पुस । प्रदेश २ सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पु¥याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ ।
जनकपुरधाम, ११ पुस । प्रदेश २ को प्रदेशसभा बैठक पुस १४ गते बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिले पुस १४ गते बैठक बोलाउन निर्णय गरेपछि करिब डेढ महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको हो ।
काठमाडौं, १० पुस । गैरकानुनी क्रियाकलापमा संलग्न रहेको आशंकामा काठमाडौं तारकेश्वर नगरपालिका–१ मनमैजु, काठमाडौं महानगरपालिका–३ महाराजगंज र बुढानिलकण्ठ नगरपालिका–३ बाट १ सय १४ जना पुरुष र ८ जना महिला गरी १ सय २२ जना चिनियाँ नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, १० पुस । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेपाल–भारतको खुल्ला सीमा दुवै देशका लागि ठूलो अवसर रहेको बताएका छन् ।
पोखरा, १० पुस । नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा भारतीय पर्यटकलाई कास्की प्रशासन र व्यवसायीले पोखरामा अवरोध पु¥याएका छन् ।
काठमाडौं, १० पुस । नेपाली मौलिक कला संस्कृति र जनजीवनलाई जलरङले भर्दै विश्वका कलाकारमाझ नेपाली कलाकार डिबी राईले कलाको अनुपम नमूना प्रस्तुत गरेका छन् ।
कपिलवस्तु, १० पुस । कपिलवस्तुमा नेविसंघ र तरुण दलले गरिव तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक सामाग्री र विद्यालयलाई जिन्सी सामाग्री प्रदान गरेको छ ।
विराटनगर, १० पुस । दश बुँदे विराटनगर घोषणापत्र सार्वजानिक गर्दै दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सकिएको छ ।
काठमाडौं, ९ पुस । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी क्षेत्रलगायतका विषय समाधानका लागि भारतसँग दुईपक्षीय वार्ताको तयारी भइरहेको बताएका छन् ।
काठमाडौं, ९ पुस । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष अभियानमा सहभागी हुन दक्षिण भारतका सरोकारलाई आह्वान गरेका छन् ।
काठमाडौं, ९ पुस । राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ ।
कपिलवस्तु, ९ पुस । नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहको विरुद्धमा सडक अवरुद्ध गरिएको छ ।
काठमाडौं, ९ पुस । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट बाहिरिएर राष्ट्रिय जनता पार्टी नेपालको माग पूरा गरिदिएको बताएका छन् ।
बर्दिया, ९ पुस । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गुलरिया नगरपालिका–७ शहिदगेट चोकमा विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।