11/12/2018

कावासोती, २६ कार्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् ।

11/12/2018

 महोत्तरी, २६ कार्तिक । छठपर्वको मुखमा महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का दलितले खाद्य वस्तु र ओढ्ने कम्बल पाएका छन् । 

11/12/2018

बाँके, २६ कार्तिक । नेपालीका प्रमुख चाडपर्व दशैँ तिहार सकिनाका साथै जाडो याम पनि शुरु भइसकेको छ । तिहारमा देउसी–भैलो खेलेर मनोरञ्जनसँगै आर्थिक

11/12/2018

झापा, २६ कार्तिक । झापाको भद्रपुर नगरपालिका–४ स्थित चारआली–केचना सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र अन्य दुई गम्भीर घाइते भएका छन् ।

11/12/2018

सिरहा, २६ कार्तिक । कानूनी रुपमा दण्ड र सजायको व्यवस्था हुँदाहुँदै जातीय विभेद र छुवाछुतको घटना अझैसम्म गाउँ एवं प्रहरीमा पञ्चायती गरेरै छिनोफानो गर्ने गरिएको छ ।

11/12/2018

काठमाडौं, २६ कार्तिक । विश्व सम्पदामा सूचीकृत नेपालको पशुपतिनाथ र लुम्बिनी ‘वल्ड बुक्स रेकर्ड, लण्डन’मा सूचीकृत भएका छन् ।

11/12/2018

महोत्तरी, २५ कार्तिक । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारका व्यापारी रामकुमार साहको रु नौ लाख नगद रकम लुटपाट भएको छ ।

11/12/2018

सिराहा, २५ कार्तिक । धनगढीमाई नगरपालिका–१० धनगढी बजारस्थित सडकमा ना.५३ प ३५९९ नम्बरको मोटरसाइकलले आइतबार बिहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

11/12/2018

रुपन्देही, २५ कार्तिक । महिलालाई बोक्सीको आरोपमा कुटपिट तथा दुव्र्यवहार गर्ने एकै परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

11/12/2018

धनुषा, २५ कार्तिक । एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ ।

11/12/2018

उदयपुर, २५ कार्तिक । वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्र्याक्टर आइतबार साँझ दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ घाइते भएका छन् ।

11/11/2018

भीमदत्तनगर, २५ कार्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आइतबारदेखि उनका बुबा र आमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् ।

11/11/2018

झापा, २५ कार्तिक । झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा आइतबार बिहान सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

11/11/2018

जनकपुरधाम, २५ कार्तिक । आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ ।

11/11/2018

लहान, २५ कार्तिक । फोहर व्यवस्थापनका लागि डम्पिङसाइट नहुँदा सिरहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित फोहरमैला नजिकैको खोलामा फ्याँकिदै आएको छ ।

11/11/2018

परासी, २५ कार्तिक । पश्चिम नवलपरासीको विकट पहाडी क्षेत्रका बासिन्दा सञ्चार सेवाको सहज पहुँचमा पुगेका छन् । पश्चिम नवलपरासी तराई भए पनि यहाँ विकट पहाडी क्षेत्र पनि छ ।

11/11/2018

काठमाडौं, २५ कार्तिक । दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ ।

11/11/2018

इनरुवा, २५ कार्तिक । छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले बासको सामग्री बनाउनका लागि भ्याइनभ्याइ छ ।

11/11/2018

महोत्तरी, २५ कार्तिक । सेभ जलेश्वरमार्फत स्वच्छता महाअभियानलाई निरन्तर अगाडि बढाएको कदर गर्दै सेभ द हिस्टोरिकल जनकपुरधामले जलेश्वर क्षेत्रका अभियानी एवं पत्रकार राकेश प्रसाद चौधरीसहित तीन जनालाई सम्मान गरेको छ ।

11/11/2018

जनकपुरधाम, २४ कार्तिक । प्रदेश सरकारलाई अघि बढ्न तथा नीति नियममा आवश्यक परिमार्जनका लागि धनुषा चेम्बर अफ कमर्सलाई सुझाब दिन प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् ।

11/11/2018

विराटनगर, २४ कार्तिक । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले छठ पर्वको अवसरमा सबै पर्वको सांस्कृतिक महोत्सव झल्किने गरी छठ महोत्सवको आयोजना गर्ने भएको छ ।

11/11/2018

काठमाडौं, २४ कार्तिक । महापर्व छठ आज क्षेत्रीय वा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय पर्व भइसकेको छ ।

11/11/2018

वीरगंज, २४ कार्तिक । हिन्दू परिषद् नेपाल प्रदेश २ को बैठक वीरगंजस्थित गोपाल मण्डलीमा सम्पन्न भएको छ ।

11/11/2018

चितवन, २४ कार्तिक । पूर्वी चितवनको राप्तीमा भएको छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने सवारी ठक्करबाट अर्को एकजनाको मृत्यु भएको हो ।

11/11/2018

बारा, २४ कार्तिक । निजगढ नगरपालिका–९ भमरापुलस्थित पुर्वपश्चिम राजमार्गमा ट्याक्सी र बोलेरो ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

ट्रेन्डिङ