11/2/2018

कपिलवस्तु, १६ कार्तिक । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुले वडा दशै दिपावली, छठ नेपाल सम्वत पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

11/2/2018

दिनेश ठाकुर, नेपालगञ्ज, १६ कार्तिक । बाँकेको डुडुवा गाउँपालिकामा रहेको कम्मर शाह बाबा मजार उत्कृष्ट एकसय नयाँ पर्यटकीय गन्तव्यमा पर्न सफल भएको छ ।

11/2/2018

रौतहट, १६ कार्तिक । गौर नगरपालिकाले हिन्दूहरुको महान आस्थाको पर्व छठका लागि तीन दिनको सार्वजानिक विदा दिएको छ ।

11/2/2018

दिनेश ठाकुर, नेपालगञ्ज, १५ कार्तिक । नेपालगञ्जमा १३ वर्षअघि भएको हेमकार हत्याकाण्डमा संलग्नताको आरोपमा पक्राउ परेका किशोरीलाल सोनी जिल्ला अदालत बाँकेको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

11/2/2018

काठमाडौं, १५ कार्तिक । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

11/2/2018

पाँचथर, १५ कार्तिक । पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ ।

11/2/2018

विराटनगर, १५ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकार जनभावनाअनुसार काम गर्न नसकेको गुनासो गरेका छन् ।

11/2/2018

जनकपुरधाम, १५ कार्तिक । जनकपुरस्थित विमानस्थलमा रात्रीकालीन सेवा दिने तयारी भइरहेको छ ।

11/2/2018

रौतहट, १५ कार्तिक । रौतहट जिल्लाको ईशनाथ नगरपालिका अन्तर्गतको औरैयामा महिला तथा बालिकाहरुले महिला हिंसा, बाल विवाह, रक्सी भट्ठी, दाईजो प्रथाको अंत गर्नु पर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

11/1/2018

काठमाडौं, १५ कार्तिक । विख्यात सन्त बाबा जयगुरुदेव महाराजका अध्यात्मिक उत्तराधिकारी बाबा उमाकान्त महाराज भोली शुक्रबार पशुपतिनाथ मन्दिर आउँदैछन् ।

11/1/2018

भारत, १५ कार्तिक । भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको अनावरण गरिएको छ ।

11/1/2018

रुपन्देही, १५ कार्तिक । तिहार नजिकिदै जाँदा इलाका प्रहरी कार्यालय बुटवलले सुक्खानगर, ट्राफिकचोक र कालिकानगरबाट १९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

11/1/2018

चन्द्रकान्त खनाल, १५ कार्तिक । नयाँ बसपार्कमा रहेको बुटवल उपमहानरपालिकाको व्यवसायिक भवनमा विवाद उत्पन्न भएको छ ।

11/1/2018

युनिसन ग्रुप अफ स्कुल पर्साकोे आयोजनामा १७ औं टि २० क्रिकेट टुर्नामेण्ट २०७५ कोे खेल वीरगंजको नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको टुर्नामेण्टको फाईनल क्रिकेट खेलको ...

11/1/2018

बाँके, १५ कार्तिक । राजापुरइलाका प्रहरी कार्यालयको टोलीले कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

11/1/2018

कतार, १५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गरेकी छिन् ।

11/1/2018

बर्दिवास, १५ कार्तिक । महोत्तरीका प्रजातान्त्रिक योद्धा फुलगेन यादवको हृदयघातका कारण ६० वर्षको उमेरमा गए राति निधन भएको छ ।

11/1/2018

वीरगञ्ज (वीरेन्द्र कर्ण) १५ कार्तिक :  मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाअन्तर्गत हालसम्म नेपालतर्फको १९ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भएकोे छ ।

10/31/2018

बुटवल, १४ कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ ।

10/31/2018

वीरेन्द्रनगर, १४ कार्तिक । पछिल्लो समय थारू समुदायको संस्कृति लोप हुँदै जान थालेको भन्दै यसको संरक्षण गर्न घरबास सञ्चालनमा ल्याइएको छ ।

10/31/2018

लहान, १४ कार्तिक । प्रहरी टोलीले गए राति जिल्लाका विभिन्न स्थानबाट करीब रु एक लाख ५० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

10/31/2018

काठमाडौं, १४ कार्तिक । उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ ।

10/31/2018

नेपालगञ्ज, १४ कार्तिक । बाँके प्रहरी कार्यालयअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा महिला तथा बालबालिकामाथि हुने हिंसाका धेरै उजुरी दर्ता हुने गरेका छन् ।

10/31/2018

धनगढी, १४ कार्तिक । बजेट नीति कार्यक्रम कार्यान्वयन गर्ने कतिपय निकाय ढिलो गरी प्रदेश सरकारमा हस्तान्तरण हुँदा प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट समयमै कार्यान्वयन हुनेमा चुनौती थपिएको छ ।

10/31/2018

झापा, १४ कार्तिक । झापाको दमक नगरपालिकाले नगरका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ ।

ट्रेन्डिङ