10/31/2018

बर्दिया, १३ कार्तिक । बर्दियाको राजापुर नगरपालिका–४ छेडियाको मुक्तकमैया टोलमा एक किशोरी मृत फेला परेकी छन् ।

10/31/2018

परासी, १३ कार्तिक । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ बर्दघाट बजारमा रहेको जय बुद्ध सिसा प्लाई तथा फर्निचर उद्योगमा आगलागी हुँदा रु डेढ करोड बराबरको क्षति भएको छ ।

10/31/2018

नेपालगञ्ज, १३ कार्तिक । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्यमान्यता र आदर्शलाई अनुसरण गर्न सरकारलाई आग्रह गरेको छ ।

10/30/2018

काठमाडौं, १३ कार्तिक । नेपाली स्रष्टा समाजले भारतका आठ स्रष्टालाई सम्मान गरेको छ ।

10/30/2018

सिरहा, १३ कार्तिक । सिरहामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीसँग लिएको दुई लाख घुससहित नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई मगंलबार पक्राउ गरेको छ ।

10/30/2018

काठमाडौं, १३ कार्तिक । हत्या अभियोगमा स्वीकारोक्ति गराउन प्रहरीले सप्तरीको राजविराज ६ का युवक बिक्की मेहतरलाई चरम यातना दिएको कार्यप्रति तराई मानव अधिकार रक्षक संञ्जाल (थर्ड एलायन्स) को गम्भीर ध्यानाकर्षण भएको छ ।

10/30/2018

सिरहा, १३ कार्तिक । सिरहा जिल्लास्थित सखुवानन्कारकट्टी गाउँपालिकामा पहिलो पटक सूचनाको हक सम्बन्धी कानूनी जानकारीको बारेमा अन्तरक्रिया एवं छलफल गरिएको छ ।

10/30/2018

सिरहा, १३ कार्तिक । सिरहा जिल्लाको सखुवानन्कारकट्टीमा हिन्दूबाट नव क्रिश्चियन बनेका सत्यनारायण पासवानको भाईबुहारीको मृत्युपछि सोही संस्कार अनुसार सद्गत गरियो ।

10/30/2018

राजविराज, १३ कार्तिक । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जेष्ठ नागिरकको आँखा र कान उपचारका लागि मन्त्रालयले ५ करोड रकम छुटाएको बताएका छन् ।

10/30/2018

दाङ, १३ कार्तिक । दाङमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । तोरीमा सिँचाइ गर्ने पानी लैजाने विषयमा विवादपछि कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका–६

10/30/2018

उदयपुर, १३ कार्तिक । उदयपुरको चौदण्डी नगरपालिका हँडिया–९ अजगराकी २० वर्षीया सम्झना चौधरीको सोमबार नजिकैको जङ्गलमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

10/30/2018

नेपालगञ्ज, १२ कार्तिक । नेपालगञ्जमा सङ्क्रमणकालीन न्याय प्रक्रियाको पीडित केन्द्रित समाधानका लागि प्रादेशिक सम्मेलन गरिएको छ ।

10/30/2018

मोरङ, १२ कार्तिक । मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको मुख्य कार्यालय परिसरमा ‘मदन भण्डारी चिल्ड्रेन पार्क’ निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

10/30/2018

कञ्चनपुर, १२ कार्तिक । श्रीमान्विरुद्ध भीमदत्तनगरपालिका–२ भाँसीकी मञ्जु बडालले जबर्जस्तीकरणी मुद्दा प्रहरीमा दिएकी छन् ।

10/30/2018

बाँके, १२ कार्तिक । जिल्लामा एचआइभी एड्सका बिरामी वर्षेनी बढ्दै गएका छन् । अहिलेको नयाँ तथ्याङ्कअनुसार जिल्लामा एक हजार १२ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् ।

10/29/2018

सप्तरी, १२ कार्तिक । हत्या आरोपमा सोधपुछ तथा अनुसन्धानका लागि पक्राउ गरिएकाहरुमाथि प्रहरीले चरम यातना दिएको भन्दै कारबाहीको माग गरिएको छ ।

10/29/2018

काठमाडौँ, १२ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा सोमबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।

10/29/2018

काठमाडौं, १२ कार्तिक । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

10/29/2018

दाङ, १२ कार्तिक । शान्ति सुरक्षालाई मध्यनजर गर्दै तुलसीपुर बजारमा जडान गरिएका सिसी क्यामेरा लामो समयदेखि बिग्रिएर अलपत्र रहेका छन् ।

10/29/2018

दाङ, १२ कार्तिक । सडकमा क्रसर उद्योगका टिप्पर र ट्याक्टरले अत्यधिक धुलो उडाउँदा नागरिकको स्वास्थ्य बिग्रन थालेपछि स्थानीयवासीले धुलो नियन्त्रण गर्न माग गरेका छन् ।

10/29/2018

बाँके, १२ कार्तिक । एउटै पूर्वाधार र उस्तै जनशक्ति भए पनि प्रमुखको जथाभावी हेरफेरले सरकारी अस्पतालको व्यवस्थापनमा कस्तो प्रभाव पर्छ भन्ने उदाहरण नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताललाई हेर्न सकिन्छ ।

10/29/2018

कपिलवस्तु, १२ कार्तिक । कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

10/29/2018

इनरुवा, १२ कार्तिक । सुनसरीसहित विभिन्न जिल्लाका विपन्न बालबालिकालाई एक मुस्लिम गैरसरकारी संस्थाले आइतबार सहायता अनुदान रकम वितरण गरेको छ ।

10/29/2018

बर्दिवास, १२ कार्तिक । तिहार र छठपर्व नजिकिँदै गर्दा महोत्तरी जिल्लाका अति विपन्न डोम जातिको बसोबास रहेको दलित बस्तीमा राम्रो कमाइ हुने आसमा खुशी छाएको छ ।

10/29/2018

वीरगञ्ज, १२ कार्तिक । लोक आस्थाको पर्वका रुपमा रहेको छठपर्वको तयारी अहिले अन्तिम चरणमा पुगेको छ ।

ट्रेन्डिङ